• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

“सुकुम्बासी र अब्यबस्थित बस्तीको छिटो भन्दा छिटो समस्या समाधान हुन्छ” – भुमि आयोग अध्यक्ष ज्ञवाली

  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भुमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी र अब्यबस्थित बसोबास गरेका हरुको समस्या जति सक्दो छिटो समाधान गर्ने गरि काम भइरहेको बताउनु भएको छ । नेपाल सरकारद्वारा गठित सो आयोगका अध्यक्ष ज्ञवालीले सुकुम्बासी, भुमिहिन, ऐलानी वा सरकारी जग्गामा बसोबास गरेका सबैको समस्या समाधान हुनेगरी काम थालनी भएको बताउदै उहाँले सबै नेपालीलाई भुमिको मालिक बनाईने बताउनु भयो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय युवा संघ नेपाल, कालिका वडा नं. ८ र ९ ले गैरीबारी चोकमा आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष ज्ञवालीले यसै कालिका नगरपालिकामा आगामी असार मसान्त भित्र सम्पुर्ण काम सम्पन्न गर्नेगरि कामलाई तिब्रता दिएको बताउनु भयो ।हाल सम्म देशको ७ सय ५३ पालिका मध्ये ४ सय ५० भन्दा बढी पालिका संग सम्झौता भइ भुमी समस्या समाधानको काम तिब्रताका साथ भैरहेको समेत उहाँले बताउनु भयो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य समेत रहनु भएका आयोगका अध्यक्ष ज्ञवालीले निर्वाचन आयोगले पार्टी फुट्न नसक्ने बताएपछी बाहिरीएर गएका केहि नेता तथा कार्यकर्ताहरु पुनः पार्टीमा नै आउने उहाँले बताउनुभयो । नेकपा कालिका वडा नंं. ९ का अध्यक्ष भोजबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं.८ का जननिर्वाचित वडा सदस्य अन्जन गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपाका जिल्ला नेता कमलराज पाठक, कालिका नगरपालिकाका नेता केशव लामा, लेख बहादुर थापा, हिम्मत पुरी लगायतले मन्तव्य राख्नुभएको थियो । सो अबसरमा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, पुरुषोत्तम न्योपाने, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, खैरहनी नगरपालिकाकि उपमेयर सुनिता थपलिया लगायतको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.