काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार माघ ८ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।