• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनको आंपटारीमा देशकै पहिलो तौल पुल सन्चालनमा

  •   आइतबार, माघ १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुरको-१ आंपटारीमा पहिलो तौल पुल सन्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले आज(आइतबार) तौल पुलको उद्घाटन गर्नुभयो । कानुनत मालबाहक सवारी साधनले प्रति एक्सल १० दशमलव २ टनभन्दा बढी वजन लिएर चलाउन नपाउने व्यवस्था छ ।

    मन्त्री नेम्वाङले नयाँ बाटोहरुलाइ प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले अन्य सडकहरुमा समेत तौल पुल बनाइने बताउनुभयो । तौलपुलले सडक संरक्षण र दुर्घना न्युनिकरणमा सघाउने बताउनुभयो । मन्त्री   नेम्बाङले वर्तमान सरकारले चितवनलाइ विकासको मोडेल जिल्ला बनाउन लागिपरेको बताउनुभयो । चितवनमा यातायात व्यवस्था कार्यालय निर्माण गर्न सरकार तयार रहेकाले प्रक्रिया जारि रहेको बताउनुभयो ।

    आंपटारीको जग्गाको स्वामित्व लिने प्रक्रिया पूरा भए लगत्तै कार्यालय स्थापना हुने बताउनुभयो । ८० टन क्षमताको १८ मिटरको लामो तौल पुल बनाइएको छ । १ करोड २१ लाखमा बनेको हो । सवारीको भार मापन गर्ने कार्यलाइ छिटै देशव्यापी बनाइने मन्त्रीले नेम्बाङले  बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले बढी भार लिएर कुद्ने सवारीलाई नियमन गर्न तौल पुल आवशक बनेको बताउनुभयो । विभागका निर्देशक तथा इन्जिनियर रामचन्द्र पौडेलले आपटारीमा बनाइएको तौलपुल सरकारी स्तरको देशकै पहिलो भएको बताउनुभयो ।

    सवारीको अत्यधिक भारका कारण सडकको पेभमेन्ट अपेक्षित  अवधिभन्दा पहिले जीर्ण हुने समस्या रोकिने अपेक्षा गरिएको छ । धेरैजसो मालवाहक सवारी तोकिएको भन्दा बढी वजन बोकेर चलाउने गरेको पाइन्छ । तौलपुल स्टेसनमा ३ जना कर्मचारी खटाइको छ । सुरुको एक महिना तोकिएको तौलमा मालवाहक सवारी चलाउन सचेतना फैलाइने पछि बढी वजन बोकेमा फिल्डमै कारवाहि गरिने जनाइएको छ । बर्दिवासमा अर्को तौलपुल निर्माणाधिन छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.