काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको हो । बैठकमा संसद् पुनर्स्थापना, निर्वाचन आयोगसहित समसायिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । यसअघि पुस ७–९ गते केन्द्रीय कमिटी बैठक बसेको थियो ।








