काठमाडौं । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन्। आइतबार बसेको गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तो छ बढुवा सिफारिस भएकाको सुचि











