• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नवजागृति वनमा बाल उद्यानको शिलान्यास

  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर ११ नवजागृति सामुदायिक वनमा सोमबार एक समारोहबीच बाल उद्यान शिलान्यास गरेकी छिन् । भरतपुर महानगरको ३० लाख बजेटमा बाल उद्यान निर्माण थालिएको हो । महानगरले एक वडा एक पार्क निर्माण गर्ने लक्ष्य राखे अनुसार भरतपुर महानगर ११ मा पनि नगरस्तरीय ईको पार्क निर्माण थालिएको र सुरुको चरणमा बाल उद्यानको शिलान्यास गरिएको महानगर प्रमुख दाहालले बताइन् ।

    महानगरले अहिले ६ वटा वडामा करोडौँ बजेटका नगरस्तरीय पार्कको काम थालनी गरिसकेको उनको भनाई छ । बाल उद्यानका लागि अहिले ३० लाख बजेट बिनियोजन भएको र आगामी दिनमा महानगरबाट थप बजेट बिनियोजन गर्ने र केन्द्र सरकारबाट पनि बजेट ल्याउन पहल गर्ने बताइन् । मेयर दाहालले भरतपुर महानगरमा ब्यापक रुपमा बिकासका कामहरु भएको बताइन् । बिगतमा पिच हेर्न भरतपुर र नारायणगढका मुख्य सडकमा आउनु पर्ने अवस्था रहेकोमा अहिले महानगरका सबै वडाको सानोसानो टोलटोलमा पनि पिच बाटो पुगेको र फुटपाथसहितका ब्यवस्थित रिङरोड, लिङ्करोडहरु धमाधम निर्माण भएको उनले बताइन् ।

    पूर्वाधार बिकासमा महानगर निकै अगाडि बढेको उनको भनाई छ । गोन्द्राङ पुलचोक सडक, भरतपुरहुँदै जगतपुर, शुक्रनगर, मेघौली सडक, सबै महानगरको प्रयास र प्रयत्नबाट सफल भएको उनको दाबी छ । कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुर महानगर देशकै नमुना महानगरका रुपमा अगाडि बढेको बताइन् । भरतपुर महानगरको बिकासबाट अरु महानगरले पाठ सिक्नु पर्ने उनको भनाई छ । शिक्षा स्वास्थ्य सरसफाई पूर्वाधार निर्माण सबै क्षेत्रमा भरतपुर महानगरले नमुना काम गरेको उनको भनाई छ ।

    सामुदायिक वन परिसरमा वनको समेत आर्थिक सहभागितामा ३७ लाख ८५ हजार ६३२ रुपैयाँको लागतमा उद्यान निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । ३० लाख महानगरले हाल्ने र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने गरी महानगरसंग सम्झौता भएकोे उनको भनाई छ ।

    माघ ९ गते सम्झौता भई २०७८ असार २५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए । यसबाट करिब ४५ हजार जनसंख्या लाभान्वित हुने उनले बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.