• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

माडी अयोध्याधामका लागि राम सिताको मुर्ति तयार , प्रतिनिधि टोली द्वारा अबलोकन

  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन माडी अयोध्याधाममा राख्नका लागि राम र सिताको मुर्ती तयार भएको छ । चितवनको माडी बाट प्रधानमन्त्री केपि शर्मा ओली लाई भेटन गएको जन प्रतिनिधी लगायतको टोलीले प्रधानमन्त्री भेटे सगै निर्माणाधिन मुर्तिको अबलोकन समेत गरेको छ । हाल सम्म काठमाडौमा अयोध्याधाममा राख्नको लागि राम र सिताको विशाल मुर्ति निर्माण भै सकेको तथा अब लक्ष्मण र हनुमानको मुर्ती बनिरहेको भेटबर्तामा सामेल माडी नगरपालिका प्रबक्ता तथा वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताउनु भयो ।

    जनप्रतिनिधि लगायतको टोलीले मुर्तिको अबलोकन पछि मुर्ति निर्माण स्थलमा प्रधानमन्त्री सग फोटो समेत खिचाएको छ । भेटबार्ता टोलीले राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन र अयोध्याधामको बिषय लगायतको जानकारी गराउन प्रधानमन्त्री सग भेटबार्ता गरेको हो । भेटबार्तामा माडी नगरपालिका प्रबक्ता तथा वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी, कार्यपालिका सदस्य जगराम प्रजा , सामाजिक अगुवा राजकुमार प्रजा ,राजनैतिक अगुवा श्याम बिष्ट, अनेमसंघका केन्द्रीय सदस्य सरस्वती बिष्ट, माडी ७ स्तरीय रामधाम समितिका अध्यक्ष धर्म खनाल , बाँदरझुलाका सामाजिक अगुवा आशिष गोपाल परियार, रुपेन प्रजा र विनोद श्रेष्ठ लगायत सम्मिलित टोली रहेको थियो ।

    टोलीले माडी क्षेत्रको समग्र पछिल्लो अबस्थाका बारेमा जानकारी गराएको र प्रधानमन्त्री बाट सकारात्मक जवाफ आएको माडी नगरपालिकाका प्रबक्ता सुबेदीले बताउनु भयो । भेटबार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल र राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्बती )को समेत सहभागिता रहेको जनाइएको छ ।

    त्यसैगरी सोही टोलीले वनमन्त्री प्रेम आले र भूमि व्यवस्था समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीसंग छुट्टाछुटटै भेटघाट गरेको छ । भेटका अबसरमा सो टोलीले चितवन राष्ट्रिय निकुञ्जका कारण सिर्जित समस्या र त्यसको समाधानका उपाय, २०२९ सालको निकुञ्ज ऐनको जनपक्षीय शंसोधन, बाँदरझुला बस्तीको व्यवस्थापन, रीउ करिडोर निर्माण र रामधामको बिषयमा छलफल समेत गरेको हो । केही दिन अगाडी चितवनमा भएको जनसभामा प्रधानमन्त्री ओलीले अयोध्याधामका लागि राम र सिताको मुर्ती तयार भएको बताउनु भए सगै सबैको चासो बढेको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.