• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भुमि आयोगका केन्द्रीय अध्यक्ष ज्ञवाली, जिल्ला अध्यक्ष पाठक सहितको टोलिद्वारा माडीको बाँदरझुला बस्ती अबलोकन

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवाली, जिल्ला अध्यक्ष यादवप्रसाद पाठक सहितको टोलिद्वारा चितवनको माडी वडा नं ९ स्थित बाँदरझुलाको बस्तीको अबलोकन गरिएको छ । सो बस्तीको अबलोकन गर्दै भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष ज्ञवालीले निकुञ्ज र भारतीय सिमा सङै रहेको बस्तीलाई ब्यबस्थित गर्ने बताउनु भयो ।

    देशको सिमा सुरक्षाको लागि पनि बस्तीलाई राख्नु पर्ने देखिन्छ तर उहाँहरुको बसाई र खेतीपाती गर्ने जमिनको आबश्यक ब्यबस्थापन गर्नुपर्ने देखिएको ज्ञवालीले  बताउनु भयो । सो गाउँको अबलोकन पछी आयोगका जिल्ला अध्यक्ष यादव प्रसाद पाठकले बादरझुलाका सुकुम्बासी हरुलाई उचित ब्यबस्थापन गर्न आयोगले आबश्यक प्रक्रिया पुरा गरी जग्गाधनी पुर्जा बितरण गरिने बताउनु भयो । अहिले भएको अव्यवस्थित सो बस्तीलाई ब्यबस्थित गर्ने बारे छलफल समेत भइरहेको उहाले बताउनु भयो ।

    सो बस्तीको अबलोकन पछि श्री निमावि बाँदरझुलामा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष ज्ञवाली, जिल्ला अध्यक्ष पाठक, जिल्ला सदस्य शान्तराज आचार्य, माडी नगरपालिकाका प्रबक्ता तथा माडी वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदी, सोही बिधालयका प्राचार्य एजी परियार, बाँदरझुला बस्ती ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार प्रजा, स्थानियबासी जयराम प्रजा, श्याम कुमार खड्का, डिलबहादुर परियार लगायतले मन्तव्य राखेका थिए ।

    सो अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज दिपानगर रेन्जपोस्टका गेम स्काउट दिपक कुमाल, नेकपा बागमती प्रदेश सचिवालय सदस्य प्रकाश खनाल (शैलेस), नेकपा भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्योपाने, नेकपाका नेता श्याम बिष्ट, सोम कंडेल, शुदर्शन अधिकारी र स्थानिय हरुको उपस्थिति रहेको थियो। सो बस्तीमा बिगत ३० बर्षदेखि करिब ६ सय सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.