• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा हेटौँडामा सम्पन्न

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ।शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडामा महासंघले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

    नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल,बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल,बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा,प्रेस संगठन बागमती प्रदेश ईन्चार्ज हिरामान तामाङ,नेपाल प्रेस यूनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,महासंघ उपाध्यक्ष सम्झना कार्की(नानीमैया) लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की,महासंघ चितवन अध्यक्ष राधेश्याम खतिवडा,महासंघ रसुवा अध्यक्ष होमनाथ खतिवडा,मकवानपुर अध्यक्ष हरी हुमागाई,महासंघ दोलखा अध्यक्ष जिवन लामा,रामेछाप अध्यक्ष रमेश ढुङ्गेल,धादिङ अध्यक्ष नवराज छतकुली, काभ्रे अध्यक्ष मोतिराम तिमल्सिना,नुवाकोट अध्यक्ष कपिलदेव खनाल,सिन्धुपाल्चोक अध्यक्ष महेश श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो।

    कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले महासचिवको प्रतिबेदन र कोषाध्यक्ष सीताराम अधिकारीले आर्थिक बर्ष २०७६।७७को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालयबाट बागमती प्रदेश १० जिल्लाका पत्रकार महासंघका अध्यक्षलाई रिपोटिङका क्रममा आवश्यक पर्ने आपत्कालीन सामाग्री सहयोग गरेको छ।

    उक्त साम्रागी बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले १० जिल्लाका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको छ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.