• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विश्व हिन्दु महासंघका दुई समितिबीच कार्यगत एकता

  •   शनिबार, फागुन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व हिन्दु महासंघका दुई समितिले कार्यगत एकता गरेका छन् । भरतपुरमा एक कार्यक्रमकाबिच हिन्दु महासंघ अभियानका सानो भर्याङ्ग समिति र बासबारी समितिले कार्यगत एकता गरेका हुन् ।हिन्दु धर्मको रक्षार्थ आगामी दिनमा मिलेर सहकार्य गर्ने भन्दै दुई समिति मिलेका हुन्। कार्यक्रममा विश्व हिन्दु महासंघ केन्द्रिय उपाध्यक्ष हरिविलास खनालले सत्तामा भएका दानबहरुले धर्म हत्या गरेका बताउनुभयो ।

    उहाँले भन्नुभयो ूसत्तामा बसेका दानबहरुले न हिन्दुधर्म बचाउन सके, न नारिको अस्तित्व नैू उहाँले हिन्दु धर्मलाई रक्षा गर्न गरिएको कार्यगत एकता फलदायी हुने बताउनुभयो । उहाँले हिन्दु धर्मलाई जताततै बाट प्रहार भैरहेकाले धर्मलाई रक्षा गर्न हिन्दु समुदाय थप सचेत हुनुपर्ने बताउनुभयो ।उहाँले दुईवटा सस्थाको एउटै उद्धश्य एउटै भएकाले सँगै कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले हिन्दु राष्ट्रको लागि आफुले ज्यान दिन तयार रहेको बताउनुभयो ।

    उहाँले आफुले आफ्नो धर्मको रक्षा गर्न चाहेको र धर्मको लागि पदको त्याग समेत गर्न सकिने बताउनुभयो । नेपालले छिट्टै देशलाई हिन्दु धर्मको देशको रुपमा घोषणा गर्नु पर्ने उहाँको भनाइ छ । कार्यक्रममा विश्व हिन्दु महासंघको केन्द्रीय सदस्य अनिता खरेलले हिन्दु धर्ममा राज्निति गर्न नहुने बताउनुभयो । देशमा हिन्दु धर्म लाउन आफुले ज्यान दिन तयार रहेको बताउनुभयो । उहाँले भनुभयो , ‘नेपाललाई हिन्दुराज्य बनाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौँ ।

    ’संसारको सबैभन्दा पुरानो हिन्दु धर्मलाई विभिन्न वहानामा समाप्त गर्ने सडयन्त्त भएको बताउदै उहाँले हिन्दु धर्म नरहे राष्ट्रको मौलीकता नै नष्टहुने बताउनुभयो । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले हिन्दु धर्मको रक्षा गर्न सबैले आ आफ्नो पक्षबाट योगदान दिनु पर्ने बताउनु भयो । अब देश भरी रहेका विश्व हिन्दु महासघंका समितीले आपसमा कार्यगत सहकार्य गरे मात्र धर्म रक्षार्थ टेवा पुग्ने उहाँको भनाई छ । त्यस्तै कार्यक्रममा दुई समिति बीच कार्यगत एकता घोषण गर्दै उहाँहरुले ९ बुँदे समझदारी पत्र बनाएर दुबै तर्फबाट पाँच पाँच जनाले हस्तान्तरण समेत गर्नुभएको छ ।

    एकता घोषणा कार्यक्रममा सानो भर्‍याङ्गका तर्फबाट चितवनका अध्यक्ष प्रेमप्रसाद गैरे, सचिव फुलनाथ न्यूरे, केन्द्रीय सदस्य टंकनाथ पौडेल, केन्द्रीय सदस्य अनिता खरेलको हस्ताक्षर रहेको छ भने बाँसबारी तर्फबाट चितवनका अध्यक्ष बालकुमारी अर्याल, गुरु बालकृष्ण अर्याल लगायतले हस्ताक्षर रहेको छ । कार्यक्रमको सहजीकरण सचिव फुलनाथ निउरेले गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.