• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता मेन्स सिङ्गलतर्फ धामी र वुमन्सतर्फ जेसिकालाई उपाधि

  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्व वरियताका तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाललाई चितवनमा सम्पन्न प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगितामा एपीफएका दिपेश धामीले पराजित गरेका छन् । चितवनमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को फाइनलमा मेन्स सिङ्गलतर्फको उपाधि भिडन्तमा एपिएफबाट खेलेका प्रिन्स दाहाल एपिएफकै दिपेश धामीसँग पराजित भएका चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरतले मल्लले बताउनुभयो ।

    शनिबार राति भएको फाइनल खेलमा धामीमले २१–१९ र २२–२० को सोझो सेटमा दाहाललाई हराउँदै उपाधि जितेका हुन् । जितसँगै धामीले १ लाख १५ हजार रुपैयाँ पुरस्कार, ट्रफी प्राप्त गरे भने उपविजेतामै सीमित दाहालले ५५ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझाए ।  यस्तै प्रतियोगिताअन्तर्गत वुमन्स सिङ्गलतर्फको उपाधि एपीएफकी जेसिका गुरुङले जितेकी मल्लले बताउनुभयो ।

    फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनलाई पराजित गर्दै गुरुङले उपाधि जितेकी हुन् । पहिलो सेट २१–१८ ले जितेकी जेसिका दोस्रो सेटमा १७–२१ ले गुमाइन् । अन्तिम सेटमा पुनरागमन गर्दै जेसिकाले २१–१७ ले नै रसिलालाई हराइन् र उपाधि जितिन् । उनले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा चित्त बुझाएकी रसिलाले ५५ हजार नगद, ट्रफी प्राप्त गरिन् ।

    यसैगरि यस प्रतियोगितामा मेन्स डबलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठ र रत्नजित तामाङको जोडी पहिलो भएको छ । उनीहरुले ६० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे । त्यसैगरी मेन्स डबल २० ¥याङ्किङतर्फ त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र सुरज महर्जनको जोडी पहिलो हुँदै २५ हजार नगद, ट्रफी, मेडल प्राप्त गरे ।

    यस्तै ब्याइज अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबका आयुस्मान नगरी, गल्र्स अण्डर १७ तर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन पहिलो हुँदै ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरे । यस्तै मेन्स डबलतर्फ ४५ वर्षमाथिको उमेर समूहमा पूर्णहरि होना र सञ्जय कपालीको जोडी, मेन्स डबलतर्फ ५५ वर्षमाथिको उमेर समूहतर्फ चितवनका बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडी पहिलो हुँदै ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल हात पारेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिता भरतपुरको कभर्डहलमा चार दिनसम्म सञ्चालन भएको थियो ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.