• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रतिनिधि सभा विघटन: संविधानबाहिरको अधिकारमा जान मिल्दैन

  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता रिटमा आइतबारदेखि निवेदक पक्षका कानुन व्यवसायीले जवाफ दिने क्रम सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार खाजा समयअघिसम्म जवाफ दिने समय तोकेकोे छ । यसअघि पाँच जनालाई मात्र जवाफी बहसमा सामेल गराउन निवेदकहरूलाई इजलासले गरेको आग्रह भने पक्षबाट पालना भएन ।

    आइतबार आठ कानुन व्यवसायीले निवेदक पक्षबाट जवाफ दिएका छन् । सोमबार पनि अधिवक्ता मेघराज पोखरेलको जवाफ निरन्तर हुनेछ भने वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठलगायतले जवाफ दिने तयारी गरेका छन् । यसअघि बहस गरेका बाहेक अन्यलाई जवाफका लागि समय दिन इजलासले अस्वीकार गरेको छ ।

    निवेदक पक्षको जवाफ सकिएपछि इजलासले एमिकस क्युरीका तर्फबाट राय सुन्नेछ । दुईवटा बार एसोसिएसनबाट सिफारिस पाँचजना वरिष्ठ कानुन व्यवसायीको एमिकसका रूपमा इजलासले राय सुन्नेछ । एमिकसले राय दिएपछि रिट फैसला चरणमा पुग्नेछ । बहस नोट पेस गर्ने र अध्ययन समय तोकिएमा फागुन १५ अघि फैसलाको सम्भावना भने न्यून छ ।

    आइतबार अधिवक्ता विकास भट्टराईले २००४ सालदेखि २०४७ सम्मका संविधानमा अन्तर्निहित अधिकार देखिए पनि वर्तमान संविधानले प्रधानमन्त्रीमा विघटनको अधिकार नदिएको जिकिर गरे । भट्टराईले सरकारलाई संसद्ले सहयोग नगरेको भन्ने जिकिर तथ्यपरक नरहेको बताए । उनले लामो समयसम्म संसद् अधिवेशन नबोलाएर विधेयकहरू पारित भएनन् भन्नु तर्कसङ्गत नभएको बताए ।

    निवेदकका तर्फबाट जवाफ दिँदै अधिवक्ता दीनमणि पोखरेलले नेपालको संसदीय प्रणाली पूर्णतः वेस्टमिनिस्टरसँग मिल्दो नभएकाले सोसँग तुलना गरेको अन्तर्निहित अधिकारको व्याख्या गर्नु गलत हुने बताए । उनले प्रधानमन्त्री संविधानबाहिरको अधिकारमा जान नमिल्ने तर्क गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.