• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ओली अब राममन्दिरको पुजारीः नेता पाण्डे

  •   बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एबं पूर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माडीमा निर्माण गरिने राममन्दिरको प्रमुख पुजारी वनाउने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको बिजयी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले राममन्दिर वनाएर उहाँलाई प्रमुख पुजारी राखिने बताउनुभएको हो । संसद विघठन गरेर राममन्दिर वनाउँछु भनेको भन्दै उहाँले अब उहाँको औकात त्यही मन्दिरको पुजारी राख्नुपर्ने समय आएको बताउनु भएको हो ।

    कार्यक्रममा उहाँले नेपालमा न्याय नमरेको पुष्टि भएको बताउनुभयो । उहाँले प्रतिगमन बिरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताउनुभएको हो । सर्वोच्चको निर्णयले लोकतन्त्र र संबिधान वचाउन सफल भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “प्रतिगमन विरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्याय मूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको छ ।” सरकारले गरेको निर्णय प्रतिगमन भएको भन्दै उहाँले थप्नुभयो “ न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तिहरुलाई सलाम छ ।

    ” पाण्डेले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै भन्नुभयो “ओलीजी तपाइँले संसदलाई निमोठ्नु भएको थियो । तपाइँमा नैतिकता छ भने तुरुन्तै राजीनामा दिएर मार्ग प्रसश्त गरिदिनुस ।” चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उहाँको भनाइ थियो । हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने उहाँले बताउनुभयो । नेकपाको मुलधार अध्यक्षद्धय प्रचण्ड र नेपालले समातेको भन्दै उहाँले बाटो बिराएर गएकाहरुलाई घर फर्कन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सर्वोच्चले मुलधार यही हो भनेर पुष्टि गरिसकेको छ ।

    आउनु हामी संगै जाउँ ।” नेकपालाई एक जुट वनाएर लैजाने समय आएको उहाँको भनाई थियो । सो अबसरमा बोल्दै नेकपा वागमती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिगमन सच्याउने काम अदालतले गरेको बताउनुभयो । अव देशको जिम्मेवारी सबैमा आएको भन्दै उहाँले भन्नुभयो “सबै दल संग सहकार्य गरेर देशलाई सम्बृद्धि तर्फ लैजानु छ ।

    ”अहिलेको बिजय प्रतिगमनकारी बिचार बिरुद्धको भएको उहाँको भनाई थियो । अहिलेको जित संघियता, गणतन्त्र र धर्म निरपेक्षताको भएको भन्दै उहाँले भन्नुभयो “देशमा प्राप्त उपलव्धिहरु रक्षा गर्ने जिम्मेवारी जनताले हाम्रो काँधमा सुम्पिएका छन् । ओलीलाई होइन ।” नेकपा केन्द्रीय सदस्य एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संबिधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागत योग्य रहेको बताउनुभयो । कार्यक्रममा नेकपा चितवन इन्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार लगाएतले बोल्नुभएको थियो ।

    कार्यक्रमलाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको भए पनि उहाँहरु भने कार्यक्रम सुरु हुनु अघिनै काठमाडौं फर्कनु भएको थियो । अध्यक्षद्धयको भाषण सुन्नका लागि जिल्लाका गाउँगाउँबाट कार्यकर्ताहरु आएका थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.