• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अवैध उत्खनन् गर्ने एक्साभेटर सहित सात टिप्पर तनहुँ प्रहरीको नियन्त्रणमा

  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ  । अवैध उत्खनन् गर्ने सात टिप्पर र एउटा एक्साभेटर तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दे गाउँपालिका वडा नं. ५ स्थित सेती नदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् र लोड गर्दै गरेको ग १ क २८७९ नं.को एक्साभेटर सहित ग १ ख ८७७७ नं. को टिप्परलाई ईलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा ल्याइएको टिप्पर र एक्साभेटरलाइ म्याग्दे गाउँपालिकाले ४० हजार जरिवाना गराएको प्रहरी नायब उरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    यसैगरी, तनहुँकै बन्दीपुर ६ सराङघाटमा रहेको अवैध सञ्चालनको अभियोगमा बन्द गरिएको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लिबाट अवैध रूपमा ढुङ्गा गिट्टी बालुवा बोकी व्यास १४ एक्लेभट्टी स्थित साराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग १ ख ४७२७, ग १ क ३४२३, ग १ ख ९२५३ र ग १ ख ७९९७ नं. को टिप्परलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
    यस्तै, भानु नगरपालिका वडा नं. ९ दमालघाट स्थितबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लिई हिडेको भन्दै ग १ क ५२२० नं.को टिप्परलाई प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई भानु नगरपालिकाको कार्यालय बुझाएकामा २० हजार जरिवाना तिराइएको छ ।
    यसैगरी, म्याग्दे गाउँपालिका स्थित सेती दोभान घाटबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ग १ क ४२९० को टिप्परलाई प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिइएको थियो । सोही सवारिलाइ समेत म्याग्दे गाउँपालिकाको कार्यालयले २३ हजार रुपैयाँ जरिवाना तिराएको डिएसपी तिमिल्सेनाले जानकारी दिए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.