• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाल पत्रकार महासंघ नवलपुरद्वारा फलफुल वितरण

  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार दोस्रो स्थापना दिवस फलफुल वितरण गरि मनाएको छ । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि मनाएको हो । स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहेको र बढिरहने बताउनुभयो ।

    यो मुद्दामा मुर्तरुप पाउन सबैको साथ र एकता आवश्यक भएको भन्दै आजको स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सवैलाई मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले पत्रकार महासंघ सवैको साझा संगठन भएकाले सवै पत्रकारको महासंघमा अपनत्व हुने गरि कार्य गर्दै जाने बताउनु भयो । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्राईले स्थापना दिवसको दिन बृद्धाश्रममा फलफुल वितरण कार्यक्रमले समाजमा सकरात्मक कार्यको थालनी भएको बताउनु भयो ।

    श्रमजीबीको मुद्दामा कलम चलाउने पत्रकारले आगामि दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउने मा आफु विस्वस्त रहेको बताउनु भयो । पत्रकार महासंघ सवैको छाता संगठन भएकाले पत्रकारको हक हितका लागि सधै लाग्नु पर्नैमा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रीराम सिग्देल, कोषाध्यक्ष ईश्वरी चापागाई, रेडियो कावासोतीका स्टेशन म्यानेजर दयाराम आचार्य लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

    यस अघि महासघ नवलपुर शाखाले २०७६ फागुन १८ गते प्रथम स्थापना दिवस शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आवासिय रुपमा अध्ययन गरीरहेका अनाथ वालवालिकाका लागि खाध्यान्न सहयोग गरी मनाएको थियो । कार्यक्रमको नेपाल पत्रकार महासंघका सचिव प्रेम न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

     

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.