• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आफ्नो पहिलो प्राथमिकता शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्ने : डिएसपी राना

  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा केहि दिन अघि मात्रै आएका डिएसपी ईन्द्र बहादुर रानाले आफु शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्र्न लागि पर्ने बताएका छन् । आज (शुक्रवार) ईप्रका टाँडीको परिसरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रानाले यस्तो बताएका हुन् ।

     रानाले प्रहरीको काम जुन ठाँउमा गएपनि एउटै भएको बताउदै आफ्नो पहिलो प्राथमिकता शान्ति सुरक्षा र व्यवस्था सुदृढ गर्न लाग्नुनै रहेको बताए । उनले चितवन अझ त्यसमा पनि पूर्वी चितवनमा नेपालकै तेस्रो पर्यटकिय गन्तव्य सौराहा पनि रहेकाले त्यस क्षेत्रमा घुम्न आउने आन्तरिक वा वाह्य पर्यटक र सो क्षेत्रमा रहेका पर्यटन ब्यवसायीलाई कुनैपनि समस्या नपरोस र ब्यवसायमा चोट नपुगोस भनेर आफु प्रतिवद्ध रहेको बताए ।

    रत्ननगरमा लागु औषध र साइबर क्राइमका घटनाहरु बढ्दै गएको आफुले देखेको र सुनेको बताउदै रानाले त्यसलाई कम गर्नका लागि सो क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुमा सचेतना मुलक कार्यक्रमहरु गर्ने बताए । पिडित मैत्री प्रहरी सेवा नामबाट आफुले काम गर्ने बताउदै रानाले कुनै पनि पिडितलाई समस्या नहोस भनेर पिडितको अवस्था अनुसार उत्कृष्ट प्रहरी परिचालन गरेर पिडितलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे ।

    रानाले रत्ननगरमा गुण्डागर्दीको अन्त्य र दण्डहिनताको अवस्था नरहोस भनेर सो कार्यमा संलग्नलाई कानुन अनुसार कार्वाही गर्ने बताए । उनले कुनै ठाँउमा घट्ने घटनामा क्विक एक्सन लिएर प्रहरी तत्काल पुग्ने वातावरण बनाउने बताए । समाजमा शान्ति शुरक्षा, अमन चयन कायम गर्न प्रहरी प्रशासनले मात्र संभव नहुने भएकाले पत्रकार, स्थानिय सबैको साथ र सहयोग रहेमा मात्र त्यो संभव हुने बताए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.