• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका ईट्टा उद्योगहरुमा कोरोनाको ठूलो असरः उत्पादन बन्द,उद्योगी बिस्थापित

  •   शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोनाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गहिरो असर चितवनका ईट्टा उद्योगमा परेको छ । गतबर्षबाट बन्द भएका उद्योग हालसम्मपनि सञ्चालन आउन सकेका छैनन । कोरोनाका कारण भारत लगायत सीमाक्षेत्रका मजदुर ,कामदार नआएपछि उद्योगीहरुले ठूलो क्षति बेहोर्नु परेको हो । ठूलो रोजगारी सिर्जना गर्ने यो क्षेत्र बन्द हुंँदा अधिकांश उद्योगी विस्थापित भएका छन । चितवन ईट्टा उद्योग संघका अनुसार जिल्लामा सञ्चालित १८ वटा उद्योग मध्ये दुईवटा मात्र सञ्चालनमा छ ।

    मजदुर र कामदारमा निर्भर रहने उद्योग मजदुरको अभाव हुंँदा सबैजसो उद्योगले गतबर्षबाटनै उत्पादन बन्द भएको संघका अध्यक्ष नारायण सापकोटाले बताए । ‘सबै मजदुर कामदार भारताबाट ल्याउनुपर्ने हुन्छ , उनले भने , उनीहरु गतबर्षबाटनै फर्किन सकेनन ।’ मजदुर कामदार नफर्किदा १६ वटा उद्योग बन्द भएको र यी मध्ये ७ वटा उद्योगी यस क्षेत्रबाट विस्थापित भईसकेको उनले जानकारी दिए । उनका अनुसार मजदुरको अभाव, बैंकको ऋण, जग्गाको भाडाका कारण अन्य उद्योगी समेत विस्थापित हुने क्रममा रहेको छ ।

    स्वदेशकै कच्चापदार्थ प्रयोग हुने र निर्माण सामाग्रीको प्रमुख सामाग्री मध्ये पर्ने ईट्टा राज्यको ध्यान नपुग्दा उद्योग बन्द हुनुपरेको र आफूहरु विस्थापित हुन नपुगेको उद्यो्गी हरु बताउंँछन । जिल्लामा हाल २ वटामात्र उद्योग सञ्चालनमा छन । राप्ती नगरपालिका वडा नम्बर ९ मा सञ्चालित मनकामना इट्टा उद्योगका सञ्चालक पुष्प पिया कोरोनका कारण उद्योग निल्नु न ओकेल्नु अवस्थामा रहेको बताउंँछन । ‘साथीहरुले पोहोरबाटनै बन्द गरिसक्नु भयो मेरो पनि कहिले बन्द हुने ठेगाना छैन ।’ उनले भने ।

    विगतका बर्षहरुमा भन्दा यसबर्ष मजदुर अभावमा न्यून क्षमतामा उद्योग चलाउनु परेको पियाको गुनासो छ । सबै कामदार भारतको भरपर्नु परेकाले उद्योगहरु बन्द गर्नुपरेको उनले बताए । प्रशस्त रोजगारी तथा निर्माण सामाग्री उत्पादन गर्ने यो क्षेत्रले कामदार अभाव मात्रै होइन अन्य प्राकृतिक विपत्तीबाट पनि क्षति बेहोर्दै आएको छ ।

    खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित संगम ब्रीक्स प्रालिका सञ्चालक दिपक ढकाल राज्यको ध्यान ईट्टा उद्योगमा नपुग्दा उद्योगीहरु विस्थापित हुन पुगेको र मुश्किलले चलेका उद्योगपनि सदाको लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउंँछन । सरकारबाट हामी उद्योगी उपेक्षित छौं, काम गर्छुभन्दा पनि गर्ने वातावरण छैन । उनले भने, बर्षेनी कुनैन कुनै क्षति बेहोर्दै आएका हामी कोभिडका कारण उठ्नै नसक्ने गरी थला पर्यौं ।

    असिना पानीका कारण लाखौ ईट्टामा क्षति
    बुधबार सांँझ चितवनमा एक्कासी आएको हावाहुरी,असिना पानीका कारण सुकाउन राखिएका लाखौ ईट्टामा क्षति हुन पुगेको छ । सञ्चालनमा आएका दुईवटा उद्योगका ईट्टामा पूर्णरुपमा क्षति भएका छन । मनकामना ईट्टा उद्योगका सञ्चालक पियाले असिना पानीका कारण उनको उद्योगमा १२ लाख बराबरको कांँचो ईट्टा नोक्सान भएको बताए । ‘भर्खर सुकाईएका ईट्टामा असिना पानीले कामनै नलाग्ने गरी नोक्सान भयो, नत यसलाई अब पुनः प्रयोगमानै ल्याउन सक्छौं ।’ उनले भने ।

    असिना पानीका कारण कांँचो ईट्टा सुरक्षित तरीकाले थन्काउन नसकिने र पोल्न हालिएका ईट्टाहरुमा पानीले गर्दा आगो निभ्नसक्ने जोखिम हुने उनले बताए । ईट्टा बनाउने उत्तम समयमा एक्कासी आएको असिना पानीका कारण जमीन चिसो हुने भएकोले ईट्टा निमार्णको काम समेत ठप्प भएको छ । खैरहनीमा रहेका संगम ब्रीक्स उद्योगमा समेत असिना पानीका कारण क्षति पुगेको छ ।

    उद्योग परिषरमा सुकाउनले लागिएका ३ लाख वटा पूर्ण क्षति पुगेको सञ्चालक ढकाल बताउंँछन । कोभिडले लामो समय बन्द भएको उद्योग कम क्षमतामा सञ्चालनमा ल्याईएपनि पानीका कारण यस बर्ष इट्टा उत्पादन गर्न नसकिने ढकालले बताए । ‘अब गर्मीको सिजन पनि शुरु भयो , कतिखेर पानी पर्छ थाहा हुँदैन । उनले भने,भएका कामदारपनि घर जान्छन ।थप जोखिम लिएर कसरी काम गर्ने ? ।’ ईट्टाको बीमा गरिएपनि बीमाबाट क्षतिपुर्ती न्यून मात्रमा मिल्ने भएकोले यस उद्योगमा लगानी गर्न उद्योगीहरु आकर्षित नहुने उनको भनाई छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.