• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका प्रहरी प्रमुख अधिकारीले पिटुसिटु अवलोकन

  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु)मा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले अवलोकन भ्रमण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने प्रत्येक एसपी स्वत पिटुसिटुको बरिष्ठ उपाध्य रहने व्यवस्था रहेको छ । त्यसै बमोजिम प्रहरी प्रमुख अधिकारीले  (शुत्रबार) बालबालिका र समितिलाई अवलोकन तथा भेट्घाट गर्नुभएको हो ।

    अवलोकनको क्रममा उहाँले सडकमा स्वतन्त्र जिवन यापन गर्दै आएका सडक बालबालिकालाई टिकाई राख्न तर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सडकमा बालबालिका स्वतन्त्र रुपमा बस्छन् । राम्रो नराम्रोको ज्ञान हुदैनै । संरक्षण केन्द्रमा ल्याइसकेपछि उनीहरुले स्वतन्त्रता नपाएको अनुभुति गर्छन । र, भाग्ने प्रयास गर्छन । त्यसकारण समितिले उनीहरुलाई कसरी टिकाउने र सव्य व्यक्ति बनाउने तिर सोची अगाडि बढ्नु पर्छ ।” आफु बोल्ने भन्दा काम गर्ने व्यक्ति भएको भन्दै अधिकारीले संरक्षणमा आएका बालकहरुको स्वतन्त्रतासंगै राम्रो भविष्यको लागि आफु कटिबद भएर लाग्ने बताउनुभयो ।

    उहाँले यस कार्यलाई रचनात्मक तरिकाबाट अगाडी बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा पिटुसिटुका संस्थापक अध्यक्ष बिष्णु प्रसाद खनालले आफू पहिले देखि नै बालबालिकाको हक हितमा कार्य गर्दै आएको बताउनुभयो । उहाँले बच्चाहरुलाई संरक्षण गर्न पार्यमा आफू कहिले पछि नहट्ने बताउनुभयो । उहाँले पिटुसिटुको बारेमा जानकारी दिदै आफुहरुलाई एक प्रहरी कर्मचारी आवश्यक रहेको बताउनुभयो । उहाँले सुरु सुरुमा पिटुसिटु संचालन गर्दा निकै कठिनाइ भएको समेत बताउनुभयो । उहाँले २०७२ साल फागुन ३ गते बैधानिक रुपले संचालनमा आएको पिटुसिटुमा हाल २३ जना बालकहरु रहेका बताउनुभयो ।

    उहाँले २० जना बालकहरुले नजिकै रहेको विद्यालयमा पढ्दै आएको जानकारी दिनुभयो भने २ जना विद्यालय जाने तयारीमा रहेका जानकारी दिनुभयो । उहाँले उपचारको लागि एक जना अस्पतालमा रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा समाज सेवी ज्ञानु जङ्ग लामाले पिटुसिटु व्यवस्थापन समिति मजबुत भएमात्र संरक्षित बालकहरुको राम्रो हेरचाहा हुने बताउनुभयो ।उहाँले विभिन्न कारणबस सडकामा आएका बालबालिकालाई राम्रो शिक्षादिक्षाको आवश्यक पर्ने बताउनुभयो ।

    उहाँले बालकहरुको मनोबिज्ञानलाई बुझेर कार्य समितिले बालकहरुको गजल भविष्यको लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरी र नागरिकको साजेदारीको कार्यक्रम हुदा प्रहरीको भुमिका निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । पिटुसिटुका अध्यक्ष बेल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निर्देश सेडाईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवन महिला बालबालि तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख इनिष्पेक्टर प्रविना गिरी, मन्जु श्री असाहय संरक्षण केन्द्रका प्रमुख मन्जु खाड , शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.