• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्लोबल रिसाइकलिङ डेको अवसरमा चितवनमा साईकल र्‍याली गरिने

  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ग्लोबल रिसाइकलिङ डेको अवसर पारेर चितवनमा पहिलो पटक वृहत साइकल र्‍याली गरिने भएको छ । फोहोरमैला व्यवस्थापनमा काम गर्ने व्यक्तिको सम्मानका लागि हाम्रो साइकल यात्रा नाम दिएर चैत ५ गते भरतपुरमा वृहत साइकल ¥यालीको आयोजना गरिएको हो । समाजलाई सधैँ सफा राख्ने सफाइकर्मीहरुको सम्मान स्वरुप सन् २०१० देखि क्रिएसन नेपालले काठमाडौँमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्षदेखि चितवनमा समेत गर्न लागिएको हो ।

    सो अवसरमा भरतपुरको चौबीसकोठीबाट सुरु हुने साइकल र्‍याली धर्मचोक, लङ्कू हुँदै शिवघाटसम्म पुग्ने आज ( मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलन कार्यक्रममा रिसाइकलर नेपालका संस्थापक आनन्द मिश्रले सन् २०१८ देखि आफूहरुले प्लाष्टिकजन्य फोहोरहरुको प्रशोधन गरेर पुनः प्रयोग गर्दै आइरहेको बताउनुभयो ।

    उहाँले समाजमा फोहोर व्यवस्थापन गर्ने मानिसको मुख्य भुमिका रहेको बताउनुभयो । उहाँले सोचलाई परिवर्तन गर्न सके मात्र देश परिवर्तन हुने बताउनुभयो । एउटा प्लाष्टिकको आयु २ सय देखि ४ सय वर्ष हुने भएकाले त्यसले वातावरणमा निकै असर पारिरहेको बताउनुभयो । त्यस्तै पत्रकार सम्मेलनमा संस्थाकी कार्यक्रम प्रबन्धक प्रतीक्षा क्षेष्ठले साइकल र्‍यालीमा १५० भन्दा बढीको सहभागिता रहने बताउनुभयो । उहाँले सफाइकर्मीका कारण वातावरण सफा हुने बताउनुभयो ।

    श्रेष्ठले उनीहरु नै समाजका असली हिरो समेत भएको बताउनुभयो । रिसाइकलर नेपालले भरतपुरसहित काठमाडौँ तथा पूर्वी नेपालका सहरहरुमा फालिएको फोहोर संकलन गरेर पुनः प्रशोधनको काम गर्दै आएको श्रेष्ठको भनाइ छ । उहाँले सस्थाले सफाई कर्मीहरुलाई हेल्थ क्याम्प , सुरक्षाका उपकरण दिने कार्यहरु गरिरहेको बताउनुभयो।

    फोहोर व्यवस्थापनको लागि युवा र बच्चाहरुसगँ मिलेर विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउनुभयो । संस्थाको भरतपुर ४ शिवघाटमा रहेको रिसाइकल साथी सेन्टरबाट हालसम्म एक हजार ४५० टन प्लाष्टिकको फोहोर प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइएको श्रेष्ठले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.