काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीमा केपी शर्मा ओलीकै कारण वितन्डा मच्चिएको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“पार्टीको विग्रह, वितण्डाको निम्ति केपी ओली नै जिम्मेवार हुनुहुन्छ,” उनले भने ।








