• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

प्रेस चौतारी चितवनको जिल्ला भेला: पत्रकार महासंघको अध्यक्षमा उम्मेदवार घोषणा

  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रेस चौतारी चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । प्रेस चौतारी चितवनले शनिबार आयोजित वृहत् जिल्ला भेलाबाट महासंघको जिल्ला अध्यक्षका लागि तिलक रिमाललाई अगाडि सारेको हो । सो भेलाले प्रेस चौतारी चितवनको ५१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गर्दै महासंघको निर्वाचनका लागि वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडाको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

    समितिको सदस्यमा नेपाल पत्रकार महासंघ चितवनका वर्तमान अध्यक्ष राधेश्याम खतिवडा र प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डित रहेका छन् । भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री दावा दोर्जे लामाले पत्रकारहरु व्यवसायिक हुनुपर्ने बताउनुभयो । पत्रकारहरुले सत्य, तथ्य विषयमा कलम चलाउँदै सरकारले गरेका राम्रा कामकोसमेत प्रचार प्रसार गरेर जनतालाई सुसुचित गराउनुपर्ने बताउनुभयो ।

    समाजको आँखाको रुपमा प्रेस रहेको भन्दै उनीहरु निश्पक्ष हुनुपर्नेमा लामाले जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले महासंघको आगामी निर्वाचनका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियन बाहेकका सबै संगठनहरुले सहकार्य गर्ने निर्णय गरिसकेकाले चौतारी र युनियन बीच सहकार्य हुने सम्भावना बढेको बताउनुभयो । चितवनको महासंघमा प्रेस चौतारीको उपस्थिति बलियो भएको भन्दै गिरीले चौतारीले नेतृत्व गरेर अन्य पदमा सहकार्य गर्दै अगाडि बढ्न सकिने बताउनुभयो ।

    भेलामा प्रैस चौतारी नेपाल वाग्मती प्रदेश इन्चार्ज हिरा लामाले प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारहरुको हकहितका लागि सधैँ आवाज उठाउँदै आइरहेको बताउनुभयो । सो कार्यक्रममा प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अध्यक्ष सरद सापकोटाले वाग्तमी प्रदेशमा प्रेस चौतारी बलियो भएको उल्लेख गर्नुभयो । प्रदेशका १० वटै जिल्लामा चौतारीले एक्लै उम्मेदवारी दिएमा पनि महासंघमा जित सुनिश्चित भएको भन्दै उहाँले प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

    सो भेलाले प्रेस चौतारी नेपाल चितवनका संयोजक सुवाष पण्डितलाई अध्यक्ष र सहसंयोजक कृष्ण आचार्यलाई उपाध्यक्षको जिम्मेवारी समेत दिएको छ । जिल्ला भेलामा प्रेस चौतारीका नेता तथा कार्यकर्ता साथै नेकपा एमाले तथा भातृ संगठनहरु अनेरास्ववियुकालगायतका नेताहरुको सहभागिता रहेको थियो । वनभोज कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा नयाँ नेतृत्वका लागि आगामी चैत २५ गते देशभर निर्वाचन हुँदैछ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.