• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

चितवन उद्योग संघको अभियानमा इच्छाकामना गाउँपालिकाको सहयोग

  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इच्छाकामना । औद्योगिक राहत कोष सञ्चालन मार्फत गाउँपालिकाभित्र उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, भईरहेका उद्योगहरुलाई संरक्षण र प्रवर्धन गर्ने तथा उद्योग सञ्चालन गर्दा सिर्जना हुन सक्ने विषम परिस्थितिका कारण आइपर्ने व्यवसायिक जोखिमयुक्त समस्यामा तत्कालका लागि आर्थिक उपलब्ध गराउने उद्देश्य अनुरुप चितवन उद्योग संघ इच्छाकामना इकाई समिति र इच्छाकामना गाउँपालिकाबीच एक कार्यक्रमका बीच सम्झौता गरिएको छ ।

    कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले भन्नुभयो –औद्योगिक प्रबर्द्धनका सम्बन्धमा चितवन उद्योग संघको अभियान र गतिविधिको प्रशंसनीय छ । तपाईहरु अगाडी बढ्नुस गाउँपालिका यहाँहरुको साथमा छ । त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष कँडेलले चितवन उद्योग संघ आफ्ना इकाई कार्यालयहरु मार्फत रोजगारी सिर्जना, औद्योगिक तथ्याङ्क संकलन र उद्योगी क्षमता अभिवृद्धिका लागि स्थानीय पालिकाको सहकार्यमा अघि बढी रहेको र इच्छाकामना गाउँपालिकाको सहकार्यबाट उत्साहित भएको उल्लेख गर्नुभयो । सम्झौता पत्रमा चितवन उद्योग संघका तर्फबाट संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, इच्छाकामना इकाई समितिका अध्यक्ष अमर बहादुर अधिकारी र इच्छाकामना गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले हस्ताक्षर गर्नुभएको छ ।

    सम्झौता भएसँगै चितवन उद्योग संघ इच्छाकामना इकाई समितिले मानव नियन्त्रण बाहिरका प्रकोपहरुका कारण सिर्जना हुने जोखिममा पनि उद्योग सञ्चालनमा निरन्तरता दिने, उद्योगीहरु तथा उद्योगका कर्मचारीहरुलाई आवश्यक तालिम तथा विकास कार्यक्रमहरु सञ्चालन माफर्त जनशक्तिको क्षमता अभिवृद्धि गर्ने तथा उद्यमीशिलतामा दिगो रुपमा टिकाउन सहयोग पु¥याउने, पुनर्ताजगिकरणका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउने आधार तयार गर्ने तथा गाउँपालिकाको राजश्व वृद्धिमा सहयोग पु¥याउने लक्ष्य समेत लिएको छ ।

    इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका निर्देशक नरबहादुर नेपाल लगायतको उपस्थिति रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.