• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

एभरेष्ट साकोस नारायणगढद्वारा ८४ बाल सदस्यहरुको आँखा परिक्षण

  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं स्थापना दिवसको अवसरमा संस्थामा आबद्ध बाल सदस्य तथा १६ वर्ष मुनिका खुत्रुके बचत सदस्यहरुको आँखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्ट साकोसको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा सम्पन्न भएको थियो ।

    अभिभावक सहित जम्मा १८१ जनाको उपस्थिति रहेको आँखा परिक्षण कार्यक्रममा ८४ जना बाल सदस्यहरुले आँखा परिक्षण गराएका थिए । जसमध्ये १९ जनालाई दृष्टिमा समस्या देखिएको थियो भने २ जनालाई दृष्टिदोष देखिएकोले थप परिक्षणका लागि भरतपुर आँखा अस्पताल रिफर गरिएको छ । अन्य केहीमा सामान्यतया एलर्जीको समस्या देखिएको थियो । भरतपुर आँखा अस्पतालका अप्टिकल एसिस्टेन कुन्दन पौडेलले आँखाको समस्या कसैलाई वंशाणुगत र कसैलाई पछि समस्या देखिने भएकोले आँखा परिक्षण निरन्तर गर्नुपर्ने जानकारी दिनुभएको थियो ।

    अप्टिकल एसिस्टेन कुन्दन पौडेल सहित अन्य ३ जनाको टोलीले दिनभर प्राविधीक सहयोग गर्नुभएको थियो । साकोसले निरन्तर रुपमा संस्थामा आबद्ध बाल सदस्यहरुको लागि स्वास्थ्यमुलक, शिक्षामुलक कार्यक्रम आयोजना गर्दै आईरहेको र कार्यक्रममा सबै जनालाई सहभागिताको लागी आग्रह गर्दै आँखा परिक्षण नियमित रुपमा परिक्षण गर्नुपर्ने र समस्या देखिएमा समयमै उपचार गरे समस्या समाधान हुने संस्थाका अध्यक्ष बाल गोपाल चुकेले जानकारी दिनुभयो ।

    संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा संस्थाले बाल सदस्यहरुको लागी आँखा परिक्षण कार्यक्रम, महिला शेयर सदस्यहरुको लागी वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरणको गोष्ठी, चैत्र १० गते सामाजिक उत्तरदायित्व बहन गर्दै नारायणी नमुना मा.वि.को दृष्टि बिहिन ईकाईमा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रम, चैत्र १२ गते जेष्ठ सदस्य सम्मान कार्यक्रम र स्थापना दिवसको दिन चैत्र १४ गते संस्थामा दिप प्रज्वलन र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

    एभरेष्ट साकोसमा हाल सम्म ३४०४ जना शेयर सदस्य, १३४५ जना बाल सदस्य आबद्ध रहेका छन भने ४४ करोड ५३ लाखको कुल सम्पति रहको छ

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.