• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

फागुको व्यापार घट्यो

  •   आइतबार, चैत १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना माहामारीको त्रासका कारण फागुको व्यापार घटेको छ । त्रासकै कारण यस पर्वमा अत्यधिक रूपमा व्यापार हुने रंग, होली लेखिएको टी–शर्ट, पिचकारी, बेलुनलगायत सामग्रीको व्यापार घटेको हो ।

    विगतका वर्षहरूमा भन्दा यस वर्षको फागुमा यस्ता सामग्रीको व्यापार करीब ५० प्रतिशतभन्दा बढीले घटेको बताइएको छ । कालीमाटीमा फागुका लागि आवश्यक सामग्रीको व्यापार गरिरहेका रामनारायण यादवले यस वर्षको फागुमा यस्ता सामग्रीको व्यापार खासै नभएको बताए । सिजनअनुसारको व्यापार गरेर गुजारा चलाउने उनले भने, ‘पहिला/पहिला फागु पूर्णिमा नजिकिँदै गर्दा १ दिनमै १५ देखि २० हजार रुपैयाँको सामान विक्री गर्थें तर गतवर्षको होलीदेखि नै व्यापार घट्यो ।

    यस वर्ष पनि व्यापार छैन । अहिले त दिनमा १० हजारको व्यापार हुन पनि सकेको छैन ।’ केही समयअघि कोरोनाको त्रास केही कम भएकाले यस वर्ष त व्यापार बढ्छ होला भन्ने मनसायले उनले १ लाख रुपैयाँको फागुका सामग्री आयात गरेका थिए । तर, फागु नजिकिँदै गर्दा भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा समेत त्यसको असर पर्न सक्ने भन्दै सरकारले सावधानी अपनाउन भनेपछि मानिसहरूमा त्रास बढेकाले व्यापारमा कमी आएको हुन सक्ने उनको अनुमान छ ।

    उनले आयात गरेका सामानमध्ये शनिवार बेलुकासम्म ५० देखि ६० हजार रुपैयाँसम्मको मात्र विक्री हुन सक्ने उनले बताए । नेपालमा फागुका लागि आवश्यक पर्ने रंग, पिचकारीलगायत सामग्री भारतबाट आयात हुने गर्छ । ती सामान व्यापारीहरूले १ महीनाअघि नै किनेर ल्याउने गर्छन् । होली लेखिएका टी–शर्टचाहिँ प्रायः नेपालमै उत्पादन हुने गर्छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.