• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तरुणदल पूर्व केन्द्रीय सदस्य पराजुलीद्धारा मजदुरलाई खाद्यसामाग्री

  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नेपाली कांँग्रेस जिल्ला सदस्य एवं तरुणदलका पूर्वकेन्द्रीय सदस्य कमल प्रसाद पराजुलीद्धारा मजदुरलाई खाद्य सामाग्री वितरण गर्नुभएको छ । १सय ३१ औं मे दिवसको अवसरमा उहांँले स्थानीय मजदुर, विपन्न ,ज्यालादारीलाई खाद्य सामाग्री वितरण गर्नुभएको हो । पराजुलीले उनीहरुलाई चामल, दाल, तेल लगायतका खाद्यसामाग्री वितरण गर्नुभएको थियो । वितरणपछि बोल्दै पराजुलीले देशभर लकडाउन भईरहेको र मे दिवसमा समेत दैनिक जीवन यापन गर्न अप्ठेरो परेका गैंडाकोट नगरपालिका वडा नम्बर ४ का ५३ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरिएको बताउनु भयो । ‘लामो लकडाउनले सबैभन्दा बढी मारमा मजदुरहरु परेको मैले महसुस गरें, उहाँले भन्नुभयो,उनीहरुलाई राहत स्वरुप खाद्य्य सामाग्री उपलब्ध गराएको हुंँ ।’ विपद र महामारीको बेला उनीहरुको चुलोचौका बल्न नसकेको अवस्थामा एक जिम्मेबार राजनीतिक दलको सक्रिय नेता र सचेत नागरिकको हैसियतले आफ्नो दायित्व निर्वाह गरेको उहांँको भनाई थियो । लकडाउन शुरुभएदेखिनै वहांँले नगरपालिकाका त्यस्ता मजदुर तथा विपन्न वर्गलाई खाद्य सामाग्री सहयोग गर्दै आउनु भएको छ । उहांँका अनुसार यस अघि पराजुली वडा नम्बर ३ का त्यस्ता ३८ घरपरिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको थियो भने वडा नम्बर ७, ८, ९ का विपन्न ४६ घरपरिवारलाई खाद्यसमाग्री वितरण गरिसक्नु भएको छ । मानवीय धर्म जस्तो अरु कुनै धर्म नभएकोले र स्थानीय सरकारले समेत मजदुरलाई वेवास्ता गरेकोले पनि आफूले सक्दो सहयोग गर्दै आएको उहांँले बताउनु भयो । लकडाउनकै समयमा उहांँले देबघाटको राम जानकी आश्रममा समेत खाद्यसामाग्री प्रदान गर्नुभएको छ । आगामी दिनमा समेत यस कार्यलाई निरन्तर गर्दै जाने उहांँको भनाई छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.