• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रेस चौतारी नेतृत्वको उम्मेदवारहरु देश दौडाहामा

  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चैत २५ मा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रेस चौतारीसहितको समूहबाट उम्मेदवारी दिएका उम्मेदवारहरु देश दौडाहामा हिँडेका छन् ।

    गठबन्धनका अध्यक्ष पदका उम्मेदवार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, समावेशी उपाध्यक्ष अवदेश झासहितको पदाधिकारीहरु देश दौडाहाको क्रममा चितवन आएका छन् । चितवन आएको उम्मेदवारहरुको समूहले शुक्रबार बिहान चितवनका पत्रकारहरुसँग भेटघाट एवं अन्तरक्रिया गरेको छ ।

    चौतारी सहितको गठबन्धनमा बनेको समूहबारे जिल्लामा जानकारी गराउन नेपाल पत्रकार महासंघको पूर्व महासचिव उजिर मगरको संयोजकत्वमा टोली देश दौडाहामा हिँडेको हो । नेपाल पत्रकार महासंघको करिब सात दशकको इतिहासमा हालसम्म महिला अध्यक्ष नभएको भन्दै यो समय इतिहास रच्ने बेला भएको संयोजक मगरले बताउनुभयो ।

    गठबन्धनको तर्फबाट समावेशीमा पनि सक्षम उम्मेदवारहरु खडा गरिएको भन्दै चौतारीसहितको गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा अध्यक्षकी उम्मेदवार निर्मला शर्माले श्रमजीवीहरुको असली मुद्दा पहिचान र समाधानका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

    सोही क्रममा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्षका उम्मेदवार हरिप्रसाद पोखरेल, महिला उपाध्यक्ष संगीता आचार्य, महासचिव केशव अधिकारीसहितको समूहले समेत केन्द्रीय उम्मेदवार तथा जिल्लाका पत्रकारहरुसँग भेटघाट गरेको थियो ।

    केन्द्रीय उम्मेदवारहरुको समूह शुक्रबार नै मकवानपुरको हेटौँडातर्फ लागेको छ । समूहले जनकपुर, इटहरी तथा बिराटनगरको यात्रा गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक उजिर मगरले जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.