• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका व्यवसायीको टोली धार्मिक, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मुक्तिनाथतिर

  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सो टोली शुक्रबार उक्त स्थानतिर लागेको हो । कार्यक्रमका संयोजक राजन पियाले मोटर स्पोर्टस्को प्रवद्र्धन र अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारीलाई जोड दिएर कार ¥याली गरिएको बताउनुभयो ।

    “सन् २०२२ मा अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिता गर्ने भनिएको लेतेभन्दा केहीमाथि कालीगण्डकी करिडोरसँगैको तीन चार किलोमिटरको बगरमा गाडी घुमाउने, चलाउनेलगायतका गतिविधिसम्बन्धी अभ्यास गराउने छौँ”, पियाले भन्नुभयो । योसँगै मोेटर स्पोट्र्सलाई प्रवद्र्धन, सडक सुरक्षामा सचेतनासहित चितवनको देवघाट र मुक्तिनाथलाई धार्मिक पर्यटनबाट जोड्न र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको उहाँको भनाइ छ ।

    पियाले सुस्ताएको पर्यटनलाई चलायमान गराउन अब यस्ता केही गतिविधिबाट आन्तरिक पर्यटन चलायमान बनाउन लाग्नुपर्ने बताउनुभयो । पियाका अनुसार औपचारिक कार्यक्रम दुईदिनको भए पनि अधिकांश व्यवसायी केही दिन उताका अन्य ठाउँ घुमेर फर्कन सक्नेछन् ।

    आन्तरिक पर्यटन पुनःरुत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटन क्षेत्रमा करिब १०० जनाको टोली मुक्तिनाथ पुगेर मोटर स्पोर्टस्को अभ्यासमा जुट्ने कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले अहिलेको अवस्थामा यति ठूलो सङ्ख्यामा चितवनदेखि मुक्तिनाथसम्मको भ्रमणले पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र यसले सकारात्मक सन्देश प्रवाह गर्दै पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.