• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गरिखाने बर्ग र गरिबका कुरा सुनिदिने कोही भएनः ईन्द्र बाँनिया

  •   शनिबार, चैत २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली काग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्र बाँनियाले देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । प्रोफेसनल मिडिया ग्रुपले आयोजना शनिबार सिजी ल्याण्डमार्कमा गरेको पुरस्कार बितरण तथा डिजिटल डिस्प्ले बोर्ड उद्घाटन समारोहमा बोल्दै उँहाले यस्तो धारणा ब्यक्त गर्नुभयो ।

    उहाँले फरक प्रसंगमा बोल्दै देशमा राजनितिक अबस्था नाजुक हुदै गएको समयमा सरकार सञ्चालनमा रहेका दलहरु एक आपसमा लड्नु देशका लागी घातक रहेको उल्लेख गर्नुभयो । देशमा गरिखाने बर्ग र गरिबका छोराछोरी कोरोनाको प्रकोपले अस्तब्यस्त हुदै गर्दा नेपालका प्रमुख राजनितिक दलका शिर्ष नेताहरु आफ्नो भाग खान अबसरबादी बनेर हिडेको आरोप लगाउनुभयो ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै भरतपुर महानगरपालीका उपप्र्रमुख पार्बती शाह ठकुरीले मोफसलका मिडियाले स्थानिय बिषयबस्तुलाई प्राथकिमतामा राखेर कार्यक्रम र सूचना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले कोरोना माहामारीको समयमा समेत रेडियोले खेलेको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

    कार्यक्रममा अनलाईन तीज गीत प्रतियोगितामा उत्कृष्ट ५ टिमलाई पुरस्कार बितरण गरिएको थियो । प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष तथा रेडियो भरतपुर १०५.२ मेगाहर्ज का प्रबन्ध निर्देशक नविनराज पौडेलले मिडियाले गर्नुपर्ने आफ्नो दायित्व बोध गरेको बताउदै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने कुरामा कुनै कसुर बाकी नराख्ने बताउनु भयो । उ

    हाँले सिजि ल्याण्डमार्कमा डिजिटल डिस्प्ले बोर्ड राख्न सफल भएको बताउदै ब्याबसायको प्रर्बद्धन गर्ने मुख्य उद्धेश्य रहेको बताउनुभयो । चितवन नवलपुर लगाएतका जिल्लाहरुमा होर्डिङ्ग बोर्डबाट ब्याबसाय प्रर्बद्धनमा आफ्नो नाम स्थापित गराईसकेको प्रोफेसनल मिडिया ग्रुपले डिजिटल प्रबिधिको सदुपयोग गर्दै करिब ५० लाखको लागतमा सिजी ल्याण्डमार्कमा उत्कृष्ट क्वालिटिको डिस्प्ले राख्न सफल भएको हो ।

    कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिब राजिब भट्टराई , भरतपुर महानगरपालीका ४ का वडा अध्यक्ष हरी आचार्य , सेन्ट्रल कलेजका प्रिन्सीपल वाई.बि पौडेल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य सिजी ल्याण्डमार्क भरतपुर का मल म्यानेजर उज्ज्वल केसीले गर्नुभएको थियो भने सहजिकरण सुरज पौडेलको रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.