• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लकडाउनको समयमा युवा व्यवसायी ओझा उदारणीय बन्दै

  •   शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ । सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहांँले आफ्नो व्यवसाय संँगै सामाजिक कामलाई समेत निरन्तरता दिदै आउनु भएको छ । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवन यापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामाग्री एवं आर्थिक सहयोग गर्दै आउनु भएको छ । लकडाउनको शुरुवाती क्षणमै उहाँले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्यसामाग्री प्रदान गर्नुभयो । उहाँ यतिमा मात्र सिमीत रहनु भएन आफ्नै वडाका विपन्न परिवार, ज्यालमजदुरलाई समेत उहाँले खाद्य सामाग्री वितरण गर्नुभयो । ‘सबैभन्दा ठूलो धर्म मानव सेवा नै बताउने ओझा भन्नुहुन्छ, मानवसेवा जस्तो संसारमा कुनै छैन , पैसा त जसले कमाउन सक्दछ । ’ लकडाउनको समयमा उहाँले व्यक्तिगत रुपमा राहत वितरण गर्दै आउनु भएको छ । त्यति मात्र होइन ओझाले दर्जनौ संस्थालाई खाद्य सामाग्री, आर्थिक सहयोग गर्दै आउनु भएको छ । व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उहांँको भनाई छ । सानैदेखि दयालु स्वभाव र दु:खी गरीबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । ‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु, उहाँले भन्नुभयो, चाहे त्यो आर्थिक सहयोग तथा मानव सेवा नै किन नहोस ।’ उहाँका अनुसार ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसक्नु भएको छ । लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रत्तदान गरेको बताउनु भयो । ‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीब्र बनाएको छु साथी भाईहरुलाई समेत आग्रह गरेको छु’ उहाँले भन्नुभयो । उमेरले ३ दशक मात्र काट्नु भएका ओझा मानव सेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउनु हुन्छ । ‘मलाई मानव सेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ उहाँले भन्नुभयो, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गर्नुभएको छ ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाउनु भएका ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद परेको बेला आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ । मानव धर्मलाई सर्वोपर्री ठान्ने उहाँ दर्जनौ संस्थाबाट सम्मानित भईसक्नु भएको छ । भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिदै जाने उहाँले प्रतिबद्धता जनाउनु भयो । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्ने कि?

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.