चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले सकेसम्म छिट्टै नै सरकार बन्ने दावी गरे । जनता समाजवादी पार्टीको नेताहरुसँग छलफल भइरहेको भन्दै उनले छिट्टै सहमती हुने बताए ।
उनले पार्टीको महाधिवेसनलाई प्रभाव नपर्ने गरि काग्रंसको नेतृत्वमा सरकार गठन हुने प्रष्ट पारे । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले सकेसम्म छिट्टै नै सरकार बन्ने दावी गरे ।
जनता समाजवादी पार्टीको नेताहरुसँग छलफल भइरहेको भन्दै उनले छिट्टै सहमती हुने बताए । उनले पार्टीको महाधिवेसनलाई प्रभाव नपर्ने गरि काग्रंसको नेतृत्वमा सरकार गठन हुने प्रष्ट पारे ।








