• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

आज चितवनमा वैज्ञानिक समाजवादी युवा लिगको मोटरसाइकल र्‍याली

  •   शनिबार, चैत २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मेची–महाकाली युवा जागरण अभियानको लागि चैत २१ गते कञ्चनपुरको दोधारा चाँदनीबाट सुरू भएको अभियानको टोलीले शनिबार चितवनमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

    ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं, वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै सुरु गरेको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरीगाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै शनिबार चितवन आइपुगेको हो।

    चितवन आइपुगेलगत्तै भरतपुरको चौबीसकोठीबाट मोटरसाइकल र्‍याली आयोजना गरिएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विजय विश्वकर्माले जनाकारी दिए। चौबीसकोठीबाट सुरु भएको र्‍यालीले हाकिम चोक, केन्द्रीय बस टर्मिनल, मालपोत चोक हुँदै रिङरोड परिक्रमा गरी नारायणगढको पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    उक्त सभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी युवा लिगका केन्द्रीय महासचिव श्याम कुँवरले दलाल संसदीय पुजीवादको विरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प भएर लागेको बताए। ‘त्यसैको जागरण फैलाउन यो अभियान आयोजना गरिएको हो,’ उनले भने। केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्माले देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रको जरो नै दलाल संसदीय पुजीवादी व्यवस्था भएकोले यसको अन्त्य आवश्यक रहेको बताए।

    ‘यसलाई अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्छ,’ उनले भने। चितवनको र्‍यालीमा करिब एकसय मोटरसाइकल सहभागी थिए। पश्चिमबाट सुरु भएको अभियान चितवनपछि पूर्वको यात्रामा निस्कनेछ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.