• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

बराल बंश प्रतिष्ठानको भेलाले पारीत गर्यो गुरुयोजना

  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बराल बंश प्रतिष्ठान चितवनले आफ्नो चौथो जिल्ला भेला सम्पन्न गरेको छ । चितवन सहितका आसपासमा रहेका बराल बन्धुहरुलाई एकत्रित गर्ने उदेश्यले प्रतिष्ठानले हरेक बर्ष भेला गर्दै आएको छ । सोही अनुसार शनिवार पनि बिरेन्द्र बहुमुखि क्याम्पसको सभाहलमा भेला आयोजना गरीएको थियो ।

    भेलाले ८० बर्ष माथिका २१ जना बराल बंशका अग्रज अभिभावकहरुलाई सम्मान र बराल बंश प्रतिष्ठान चितवनका सदस्य लक्ष्मी बराललाई प्रतिष्ठानका केन्द्रीय सदस्य हेमराज बरालद्धारा ह्वीलचियर सहयोग गरिएको छ । साथै, भेलाले भावी निती तथा कार्यक्रमसहितको गुरुयोजना पनि पारीत गरेको प्रतिष्ठानका सदस्य तथा युवा परिचालन समिती संयोजक उदय बरालले जानकारी दिनुभयो । भेलाले क्रमश चितवन आसपास हुदै राष्ट्रिय स्तरमै छरीएर रहेका बराल बन्धुहरुलाई एकत्रित बनाउने निर्णय पनि गरेको छ ।

    साथै हाल देवघाटमा अबस्थीत बराल बन्धुको कुल देवताको मन्दीरलाई थप ब्यबस्थीत गरी राष्ट्रिय स्तरको मन्दीर निर्माण गर्ने र देशैभर छरिएर रहेका बराल बन्धुहरुलाई समेट्ने निर्णयलाई पनि गुरुयोजनामा समेटिएको छ । भेला बराल बंश प्रतिष्ठान जिल्ला समन्वय समिती चितवनका अध्यक्ष तारानाथ बरालको अक्ष्यक्षता रहेको कार्यक्रममा बराल बंशका अग्रज ९० बर्षीय भवनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो भने चितवन राष्ठ्रय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराको बिषेश आतिथ्यता र बराल बंशबाट उच्च पद तथा ओहदामा पुगेका ब्यक्तिहरुको बिषेश उपस्थीती थियो । भेलामा चितवन र नवलपरासिबाट गरी कम्तिमा २ सय जनाको उस्थीती रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.