• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन फोटोग्राफीसंघ सबै व्यवसायिको साझा चौतारी हो

  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अस्वभाविक प्रतिस्पर्धाका कारण फोटोग्राफी व्यवसाय समस्यामा पर्दै गएको सरोकारवालाहरुले बताएका छन् । नयाँवर्षको अवसरमा चितवन फोटोग्राफी संघले भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमोचन कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । मर्यादिन पेशा भएर पनि अस्वभाविक प्रतिस्पर्धाका कारण मूल्यमा एकरुपता ल्याउन नसकिएका कारण पेशा समस्यामा पर्दै गएको सहभागीहरुको भनाई थियो ।

    कार्यक्रममा चितवन फोटोग्राफी संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले फोटोग्राफी व्यवसायको भविष्य राम्रो रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थापक अध्यक्ष गुरुङले फोटोग्राफी क्षेत्रमा चितवन अग्रस्थानमा रहेको बताउनुभयो । समय अनुसार चितवनका फोटोग्राफीगर्ने व्यवसायिहरु आफुलाई समय अनुकुल अपडेट गर्दै जानु असलपक्ष रहेको बताउनुभयो । कार्यक्रममा नेपाल फोटोग्राफी महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल, चितवन फोटोग्राफी संघका पूर्व अध्यक्ष चन्द्रकान्त ओझा, पूर्वं अध्यक्ष उत्तमचन्द्र वाग्ले, चितवन फोटोग्राफी संघका सल्लाहाकार संयोजक एवम पूर्वं कोषाध्यक्ष विष्णुप्रसाद सापकोटा, इश्वरी प्रसाद घिमिर, एसटिसी नेपालका प्रकाश सिवाकोटी, नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्रीय राष्ट्रिय परिषद सदस्य सन्तकुमार चौधरी लगायतले चितवनमा फोटोग्राफीको सम्भावना र चितवन फोटोग्राफी संघले गर्दै आएको कामको बारेमा बोल्नुभएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका नव निर्वाचित केन्द्र राष्ट्रिय परिषद् सदस्य सन्तकुमार चौधरीलाई खादा लगाएर सम्मान समेत गरिएको थियो । यो संगै चितवन फोटोग्राफी संघमा आजिवन सदस्य लिनुहुने सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम चितवन फोटोग्राफी संघका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.