• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नारायणी बचतले मनायो २४ औँ बाषिकोत्सब

  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिकोत्सब कार्यक्रम सोमबार सम्पन्न भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष केशब बहादुर पौडेलले जानाकारी दिनुभयो । संस्थाका सञ्चालक समिति, उपसमिति र शेयरसदस्यहरुको सक्रिय सहभागिताका कारण संस्थाले सामाजिक गतिविधि गर्न सकेको अध्यक्ष केशब बहादुर पौडेलले बताउनुभयो । संस्थाले आफ्नो गतिविधिलाई बढाउन र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सेवा बिस्तार गर्ने योजनामा रहेको अध्यक्ष पौडेलले जानाकारी गराउनुभयो ।

    कार्यक्रमममा प्रमुख अतिथि समेत रहनुभएका जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले सहकारीलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय बहस नै चलाउन आवश्यक रहेको भन्दै उहाँले प्रतिशत किटान गर्नुभन्दा पनि सबै सहकारीहरुलाई क्षमताका आधारमा उत्पादनमा जोड्नुपर्ने औंल्याउनुभयो । उहाँले भर्खरै मात्र स्थापना भएका सहकारी संस्थाहरुलाई एकिकरण गरेर सेवा बिस्तार गर्नुपर्ने आबश्यकता रहेको बताउनुभयो । उहाँले सहकारी सञ्चालनका लागि आन्तरिक र ब्याह्य स्रोत ब्यबस्थापन गर्ने क्षमता राख्नुपर्नेमा जोड दिनुभयो ।

    ४ दिन सम्म सञ्चालन भएको कार्यक्रममा २७ गते मोटरसाईकल ¥याली , २८ गते बृहत सरसफाइ कार्यक्रम , २९ गते रक्तदान कार्यक्रम र ३० गते आज मुल समारोह संगै नबनीर्मित भबन उद्घाटन गरिएको छ । करिब १५ लाखको लागतमा आफ्नै जग्गामा नयाँ भबन निर्माण गरिएको कार्यक्रमका संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा १३ जना जेष्ठ नागरीकहरु तथा २६ जना संस्थाका संस्थापक सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । करिब ११ सय भन्दा बढि सेयर सदस्य रहेको सहकारीले बिशेष छुटको ब्यबस्था सहित नयाँ सदस्य थप गरेको छ । २०५४ सालमा स्थापना भएको सहकारीको करिब ११ करोडको कुल पुजी रहेको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.