• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुर स्वास्थ्य कार्यालयले भन्यो : भारतबाट आउनेहरु अव १० दिन हाेम क्वारेन्टिन !

  •   शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । देशका विभन्न जिल्लामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि पूर्वि नवलपरासीमा थप सर्तकता अपनाइएको छ ।कार्यालयले छिमेकी मुलुक भारतबाट आउनेहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर ज्वरो मापन गर्ने पहिलो चरणको कामलाई कडाईका साथ लागु गरेको छ ।

    त्रिवेणी नाका हुँदै जिल्ला भित्रने नेपाली तथा भारतीय नागरिकहरुको बोर्डरमै ज्वरो मापन गर्ने गरिएको कार्यालयका प्रमुख केशव चापागाँईले उज्यालोलाई जानकारी दिए ।भारतबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाईनमा बस्न पनि स्वाथ्थ्य कार्यालयले आग्रह गरेको छ । “हामीले भारतबाट अउनेहरुलाई अनिवार्य रुपमा होम १० दिन क्वारेन्टाईनमा बस्न आग्रह गरेका छौ , यसको पालना भै रहेको छ कि छैन भनेर अव निगरानी समेत गर्दैछौ उनले भने ।”

    स्वास्थ्य कार्यालयले जिल्लाका पाँचवटा स्वास्थ्य संस्थाहरुमा कोरोना भाईरस (कोभिड १९) परिक्षण गर्ने एन्टीजिन किट तयारी अवस्थामा राखेको छ । गैँडाकोट स्वाथ्य चौकी, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, चोरमारा प्राथमिक स्वाथ्य केन्द्र, दुम्कीबास स्वाथ्य चौकी र त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा सो किटको प्रवन्ध गरिको कार्यालयका सूचना अधिकारी विरबहादुर श्रेष्ठले बताए ।

    नयाँ प्रजातीको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित जिल्लाको सूचीमा राखेपछि आफुहरुले पनि सर्तकता अपनाइएको उनले बताए ।जिल्लाका सवै स्थानीय तहहरुलाई कोरोना भाईरसबाट बच्नका लागी अपनाउनु पर्ने सावधानीका सम्वन्धमा स्वाथ्थ्य कार्यालयले आजै परिपत्र गर्ने तयारी समेत गरेको छ ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.