काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ६ हजार २९० रहेको छ ।








