• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईने

  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु ल्याईने भएको छ । आज (आईतबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी काठमाण्डौंको राम मन्दिरबाट स्वस्तीवाचनसहित मूर्तिहरु लाइने जानकारी दिएको छ । कार्यक्रममा समितिका संयोजक तीर्थराज भुषालले चैत ७ गते प्रधानमन्त्रीले मूर्ति हस्तान्तरण गर्नुहुने बताउनुभयो ।

    उहाँले मुर्तिहरु प्रधानमन्त्रीले हस्तान्तरण गरेपछि बग्गी, रथसहितको कलशयात्रा र करिब पाँच सय वटा सवारीसाधनसहितको शोभायात्रा चैत ७ गते काठमाण्डौंबाट चितवनका लागि प्रस्थान गर्ने बताउनुभयो ।उहाँले नागढुंगाबाट बग्गी काठमाण्डौं फर्कने छ भने चार वटा गाडीमा चार वटा मूर्तिहरुसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको बताउनुभयो । सोही दिन साँझ ४देखि ५ बजेको समयमा दासढुंगामा शोभायात्रामा सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

    देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै रहने छ । चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशहरुको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा पुनः दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्ठको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो ।

    दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्तिहरु राखिने छ । उक्त दिन माडीमा नौ सय सवारीसाधन र चार हजार भक्तजनहरुलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको अवसरमा भगवान रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनुभएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् ।

    माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाहा जमिन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने जनाईएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.