• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

चौधरी फाउण्डेसनले थप १२ बिद्यालयमा डिजिटल क्लासरुम सहयोग गर्ने

  •   सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । चौधरी फाउण्डेसनले बिपन्न बिद्यालयको स्तरोन्नतीकालागि यो वर्ष थप १२ बिद्यालयमा डिजिटल क्लासरुम सहयोग गर्ने भएको छ बिभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिमा आधारित विश्वव्यापी अध्ययनको पहुचमा नेपाली बालबालिका पनि पुग्न सकुन् भनेर फाउण्डेसनको क्वालिटी स्कूल कार्यक्रम अन्तर्गत डिजिटल क्लासरुमको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

    देशभरका बिपन्न विद्यालयलाई गुणस्तरीय शिक्षा कार्यक्रममा समावेश गर्ने उदेश्यका साथ डिजिटल क्लासरुमको कार्यक्रम संचालन गरेको फाउण्डेसनले बताएको छ । फाउण्डेसनको यस कार्यक्रममा यसबर्षका लागि बर्दिया, पाल्पा, पर्वत, कास्की, नवलपुर र सुनसरीका १२ विद्यालय परियोजनाका लागि छनौट भएका छन् । छनौट भएका बिद्यालयमा फाउण्डेशनले कम्प्यूटर, टेलिभिजन, र प्रोजेक्टर दिदै आएको छ ।

    बिपन्न बिद्यार्थीलाई लक्षित गरेर यो कार्यक्रम संचालनमा ल्याइएको हो । सुनसरीको दुहबी नगरपालिका स्थित जनता मा.वि., गढी गाँउपालिका स्थित सरस्वती मा.वि. तथा धरान उपमहानगरपालिका मा रहेको शिक्षा निकेतन गरी सुनसरी जिल्लाका तीन विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रम माझ कम्प्यूटर सामाग्री हालै हस्तान्तरण गरिएको हो । चौधरी गु्रपका प्रदेश १ कार्यालयका प्रमुख रामजी कट्वालले विश्वब्यापीकरणको आधुनिक युगमा नेपाली बालबालिकाको भविष्य सुरक्षित बनाईदिन कम्प्युटर, इन्टरनेटका माध्यमद्वारा डिजिटल क्लासरूमहरू स्थापना जरुरी रहेको बताए ।

    फाउण्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले आधुनिक प्रविधि मार्फत् हुने अध्यापनबाट मात्रै विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सम्भव हुने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न निजी क्षेत्रको पनि भूमिका रहने स्पष्ट पारिन । निजी तथा सामुदायिक विद्यालय बीच अन्तरलाई कम गर्न पनि यो कार्यक्रम आवश्यक रहेको फाउण्डेसनले बताएको छ ।यसअघि पूर्वी नवलपरासी , चितवन र सिन्धुपाल्चोकका समेत गरेर २४ विद्यालयमा कम्प्यूटर, प्रोजेक्टर र टेलिभिजन सेट हस्तान्तरण गरिसकेको छ ।यस परियोजना अन्तर्गत प्रत्येक विद्यालयले ८ देखि १० कम्प्युटर, एलजी टेलिभिजन तथा प्रोजेक्टर प्राप्त गरेका छन् ।

    यसका अतिरिक्त फाउण्डेसनले डियरवाक लर्निङ सेन्टरसंग सहकार्य गर्दै हरेक कम्प्युटरमा इलर्निङका सामाग्री तथा कक्षा ४ देखि ११ सम्म विज्ञान, गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन आदि विषयहरुका पाठ्यक्रममा आधारित भिडियो अडियो उपलब्ध गराइएको छ । चौधरी फाउण्डेशनले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेनी यस्तो सहयोग गर्दै अँएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.