• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पुनः कोरोना पोजेटिभ भएको हल्ला पछि अस्पताल पुगे सनसिटी अपार्टेन्टका तीन जना, आजै कोरोना परीक्षण गरिने

  •   बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं : सञ्चार माध्यममा पुन: कोरोना भाइरस पोजेटिभ देखिएको समाचार आएपछि काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना मुक्त भएर फर्केका दुई र थप एकसहित तीन जना पाटन अस्पताल पुगेका छन्। कोरोना मुक्त भइ बैशाख ११ गते डिस्चार्ज भएका दुई जनामा पुनस् कोरोना भाइरस पोजेटिभ देखिएको समाचार केही अनलाइनमा प्रकाशित भएका थिए। ती समाचारमा उनीहरु अस्पतालमा भर्ना भएको भनिए पनि उनीहरु आज विहान मात्र अस्पताल पुगेका हुन्। उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको भन्ने हल्ला आएपछि हल्ला चिर्नका लागि उनीहरु बिहान पुनस् अस्पताल पुगेका हुन्। उनीहरुसँगै बुहारी पनि अस्पताल पुगेकी छन्। उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाउने तयारी भएको छ। उनीहरुमा संक्रमण रहे नरहेको आज साँझसम्म रिपोर्ट आउने बताइएको छ।बेलायतबाट चैत ४ गते फर्किएका उनीहरुमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो। त्यसपछि सनसिटी अपार्टमेन्टमा उनीहरु बस्ने ब्लकमा रहँदै आएका करिब ३ सय जनाको कोभिड १९ परीक्षण गरिएको थियो। उनीहरुमा संक्रमण देखिएको थिएन। कोरोना संक्रमण नदेखिएपछि बुहारी वैशाख ३ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् भने वैशाख ११ गते आमा र छोरा दुवैमा परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो। अनलाइनमा समाचार आएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको थियो। हालसम्म उनीहरुमा कोरोना पुन पुष्टि भइनसकेको अस्पतालले जनाएको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.