• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सातवटै स्थानीय तहमा दोस्रो चरणको खोप आजदेखि सुरु

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप जिल्लाका सातवटै स्थानीय तहमा आजदेखि सुरु भएको छ । स्वास्थ्य कार्यालय चितवनमा रहेको खोप केन्द्रमा बागमती प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

    जिल्लाको सातवटा स्थानीय तहमा ११ वटा खोप केन्द्र मार्फत सेवा सुरु गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकाका लागि स्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज र क्यान्सर अस्पतालमा खोप केन्द्र तय गरिएको उहाँले बताउनुभयो ।

    स्वास्थ्य कार्यालयको खोप केन्द्र वाहेक अन्य अस्पतालहरुमा त्यहाँ कार्यरत चिकत्सक एबं स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि केन्द्र तोकीएको हो । यस्तै माडी नगरपालिकाको बघौडा अस्पताल, रत्ननगर नगरपालिकाको रत्ननगर बकुल्लहर अस्पताल, खैरहनी नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र खैरहनी, राप्ती नगरपालिकाको भण्डारा अस्पताल, कालिका नगरपालिकाको कालिका नगर अस्पताल र इच्छाकामना गाउँपालिकाको लागि हाइवे ट्रमा सेन्टरलाई खोप केन्द्र तोकीएको कार्यालयले जनाएको छ ।

    खोप अभियान वैशाख १३ गते सम्म सञ्चालन गरिने छ । दोस्रो चरणको पहिलो अभियान प्रत्यक्ष रुपमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षा निकायका कर्मचारी, नेपाल सरकारका कर्मचारीहरु र पत्रकार लगाएतका १४ हजार जनालाई खोप दिइने छ ।

    तिवारीका अनुसार बैंशाख ७ र ८ गते महानगरपालिकाका स्वास्थ्यकर्मी, निजी अस्पाताल, स्वास्थ्य सेवा प्रदायक संघ संस्था, ९ र १० गते सांसदहरु, जनप्रतिनिधि, निजामती कर्मचारी, पत्रकार, स्वास्थ्य सेवाका सम्बन्धित परिषदमा दर्ता भएका स्वास्थ्यकर्मी, ११ गते बैंकका कर्मचारी, १२ गते प्राधिकरण तथा संस्थानका कर्मचारी, महिला स्वास्थ्य स्वयसेविका र १३ गते कारागार, आश्रमहरु र छुटपुटका लागि खोप लगाईने तिवारीले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.