• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सरकारले निर्णय गरे पनि निर्णय कार्यान्वयनमा आउन ढिलाई हुन्छः मन्त्री ढकाल

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन ढिला हुने बताउनुभएको छ ।

    आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्नु हुँदै उहाँले भन्नुभयो “मन्त्री परिषदले गरेको निर्णय प्रमाणीत भएर, कानुनमन्त्रालय पुग्नु प¥यो, त्यस पछि राजपत्रमा प्रकाशित हुनु प¥यो त्यस पछि मात्र कार्यान्वयन हुन्छ ।” कोरोना कहरको समयमा सरकारले रामधाममा गर्न लागेको भेलाको बिषयमा बोलदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले थप्नुभयो “सरकारको निर्णय कार्यान्वयनमा आउँदा सम्म रामधाम अभियानलाई कानुन सम्बत ढङ्गलेनै समाधान गछौं ।” कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका लागि सरकारले प्रकृया सुरु गरेको उहाँको भनाई थियो । उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभाबित भएको बताउनुभएको हो ।

    कोरोनाका कारण अघिल्लो वर्ष समेत प्रभावित वनेको भन्दै उहाँले भन्नुभयो “पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुनेगरि काम गर्नु पर्छ ।” पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनता जिम्मेवारी पूर्बक ढङ्गले लागेमा कोरोना नियन्त्रण गर्न सकीने छ ।” कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नु पर्ने ढकालको भनाई थियो ।

    जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिन सक्ने उहाँले बताउनुभयो । प्रयाप्त सावधानी अपनाएर न्यूनतम क्षती गर्न तर्फ राज्य लागि परेको उहाँको जिकिर थियो ।

    बुधबार माडीमा रामधाममा मूर्ती स्थापनाका लागि चितवन आउनु भएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको बिकासका लागि योजना वद्धतवरले काम अघि वढाउने बताउनुभयो । यसको उन्नयनका लागि राज्य पूर्ण रुपमा लागेको उहाँको भनाई थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.