• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नेपाल बिद्यार्थी संघको स्थापना दिवसमा बृद्धबृद्धालाई खाना देखि स्टेसनरी हस्तान्तरण

  •   मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल बिद्यार्थी संघको ५२ औं स्थापना दिवसको अबसरमा नेबिसंघ चितवन साबिक क्षेत्र नम्बर ४ ले वृद्धवृद्धालाई खाना खुवाएको छ । आफ्नो स्थापना दिवसको अबसरमा भरतपुर महानगरपालिका वडा नम्बर ९ सरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रीतहरुलाई एक दिनको खाना खुवाएको हो ।

    क्षेत्रीय सभापती बिष्णु वहादुर भुजेलका अनुसार संघको स्थापनाका दिन रचनात्मक कामहरु गर्ने उद्धेश्यका साथ साबिक क्षेत्र नम्बर ४ ले खाना खुवाउने र स्टेशनरी हस्तान्तरण गर्ने लगाएतका कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको साहराको घरमा आश्रीत वालिकाहरुलाई शैक्षीक सामाग्री हस्तान्तरण गरिएको हो । नेपाली काङ्ग्रेस चितवनका पूर्ब सभापती एबं संबिधान सभा सदस्य रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले नेबिसंघलाई शशक्त नवनाए सम्म काँग्रेस वलियो वन्न नसक्नजे बताएका थिए । नेबिसंघ काँग्रेसको नसरी भएकाले यसमा कुनै बिबाद हुन नहुने उनीहरुको भनाई थियो ।

    पार्टी भित्रको बिबादले नेबिसंघमा पनि असर गरेको भन्दै उनीहरुले यस्तलाई तत्काल वन्द गर्नु आबश्यक रहेको बताए । भूजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब राजिक न्यौपाने, नेबिसंघ चितवनका पूर्ब अध्यक्षहरु सम्भू अर्याल, डा। सूर्यकान्त घिमिरे, नेबिसंघका पूर्ब केन्द्रय उपाध्यक्ष निलकण्ठ रिजाल, पूर्ब केन्द्रय सदस्य निर्मल पौडेल, नेपाली काँग्रेस क्षेत्रीय सहसचिब करुणाकान्त पोख्रेल, भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपाने, तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, आदिवासि जनजाती संघका सचिब राजकुमार श्रेष्ठ,नेबिसंघ चितवन साबिक क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति राजन दाहाल कार्यक्रम संयोजक नेबिसंघ साबिक क्षेत्र नम्बर ४ का क्षेत्रीय उपसभापति गणेश केसी र नेबिसंघ नेता सुरेन्द्र बास्तोला लगाएतले बोल्नुभएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.