• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

बिरेन्द्रनगर खानेपानीमा काङ्ग्रेस र ओलि समुहको प्यानल बिजयी

  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमाले नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि समुहको प्यानलले खानेपानी संस्थाको निर्वाचनमा बिजयी हासिल गरेको छ । राप्ती नगरपालिका ८ मा रहेको बिरेन्द्रनगर साना शहरि खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन अन्तर्गत बुधबार मध्यरातमा आएको अन्तिम मत परिणाममा काङ्ग्रेस र ओलि समुहको प्यानलनै बिजयी भएको हो ।

    निर्वाचनमा काङ्ग्रेस र ओलि समूहको प्यानल र नेकपा माओवादी केन्द्र ,एमाले नेता माधव समूह ,राप्रपा र नेकपा मालेले अर्को प्यानल बनाएर चुनाबमा होमिएका थिए । मतपरिणाम अनुसार काङ्ग्रेस र ओलि समूह प्यानलबाट अध्यक्षमा चुडा प्रसाद सिलवाल ८१७ मतका साथ बिजयी भए । उनी काङ्ग्रेस निकटका हुन । उनका निकटतम प्रतिद्वन्दी रामचन्द्र पाठकले ४३५ मत मात्र प्राप्त गरे ।

    पाठक नेकपा माओवादी केन्द्र निकटका हुन । उपाध्यक्षमा बिजयी भएका राजकुमार कंडेलले ८६४ मत तथा उनका प्रतिद्वन्दी हरि प्रसाद बर्तौलाले ३७८ मत,सचिवमा बिजयी भएकी सिर्जना सिवाकोटीले ७८३ मत तथा उनका प्रतिद्वन्दी हर्क बहादुर मगरले ४३७ मत,कोषाध्यक्षमा निर्वाचित शशी महतोले ८३५ मत तथा उनकी प्रतिद्वन्दी कमला कुमारी बिस्वकर्माले ३८६ मत मात्र प्राप्त गरिन ।

    बिस्वकर्मा राप्ती ८ कि वडा सदस्य समेत हुन । उपाध्यक्षमा निर्वाचित कंडेल र सचीवमा निर्वाचित सिवाकोटी ओलि समुहका हुन भने कोषाध्यक्षमा निर्वाचित महतो काङ्ग्रेस निकटकी हुन । संस्थाको सदस्यहरुमा पुष्पा राना मगर ८२८,नवराज अर्याल ८२५,शान्ति कुवर थापा ८०७,नेत्र बहादुर पुन ७९१ र हेमलाल सापकोटा ८०६ मतका साथ बिजयी भए ।

    निर्वाचनमा कुल १ हजार २८६ मत खसेकोमा ७ मत बदर भएको निर्वाचन समिति संयोजक शैलेन्द्र भण्डारीले बताए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.