• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पत्रकार महासंघको निर्वाचनमा निर्वाचित तमु संचारकर्मीलाई प्ये ल्हु संघ चितवनले गर्‍यो सम्मानित

  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गत चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ चितवनको महाधिवेशनबाट निर्वाचित चितवनको तमु(गुरुङ) संचारकर्मीहरु सम्मानित भएका छन्। निर्वाचित तमु(गुरुङ) संचारकर्मीहरुलाई  तमु प्ये ल्हु संघ चितवनले बुधवार एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो। महासंघमा निर्वाचित ४ जना तमु(गुरुङ) संचारकर्मीहरु तुलमान गुरुङ, दान बहादुर गुरुङ, हिरालाल गुरुङ र अमृता गुरुङलाई संघले सम्मानित गरेको हो। सम्मानित तमु(गुरुङ) संचारकर्मीहरुलाई संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ र संघको महिला समिति अध्यक्ष इन्द्रा गुरुङले फेटा र माला लगाएर सम्मानित गरेको थियो।

    तमु(गुरुङ) संचारकर्मीहरु मध्य तुलमान गुरुङ महासंघको चितवन जिल्ला कार्यसमिति सदस्यमा, दान बहादुर गुरुङ महासंघको गोरखा जिल्ला कार्यसमिति सदस्यमा साथै हिरालाल गुरुङ र अमृता गुरुङ बागमती प्रदेश परिषद् सदस्यमा निर्वाचित भएका थिए।  महासंघको निर्वाचनमा उम्मेद्वारी दिएका अन्य २ जना चितवनका तमु (गुरुङ) संचारकर्मीहरुले भने पराजय भएका थिए।

    महासंघको निर्वाचनमा निर्वाचित तमु(गुरुङ) संचारकर्मीहरुलाई तमु प्ये ल्हु संघ चितवनका संस्थापक कोषाध्यक्ष एवं पूर्व अध्यक्ष भिम बहादुर गुरुङ, उपाध्यक्ष लालप्रसाद गुरुङ, सल्लाहकार शान्ति गुरुङ, सांस्कृति संयोजक नारायण गुरुङ, महिला समिति कोषाध्यक्ष सुकमाया गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायतले बधाई तथा शुभकामना दिएका थिए।

    पत्रकारहरुलाई सम्मान गरि बधाई दिने क्रममा संघका अध्यक्ष जगत बहादुर गुरुङले थोरै मात्रामा क्रियाशिल तमु(गुरुङ) संचारकर्मीहरुले पनि चितवनको पत्रकारितामा बलियो उपस्थिती देखाउन सफल भएकोमा बधाई दिए। साथै तमु(गुरुङ) संचारकर्मीहरुको कार्याकाल सफल रहोस् भन्दै तमु(गुरुङ) संचारकर्मीहरुलाई क्रियाशिल बनाउन सदैव आफुहरुले सहयोग गर्न तयार रहेको उनले बताए।

    यस्तै गुरुङ समुदायको सांस्कृतिक, धार्मिक, पहिचान लगायतका कुराहरुलाई संचारमाध्यमबाट फैलाउन तमु(गुरुङ) संचारकर्मीहरु र संघ बिच सहकार्य हुन जरुरी रहेको पनि अध्यक्ष गुरुङले बताए।

    यसैगरी सम्मानित हुने तमु(गुरुङ) संचारकर्मीहरुले पनि संघको सम्मानले आफुहरुको कलमलाई झन उर्जाशिल बनाउन प्रेरित गरेको बताए।

    संघको अध्यक्ष जगत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा उपाध्यक्ष लाल प्रसाद गुरुङले स्वागत मन्तव्य राख्नुका साथै सचिव बिक्रम गुरुङले कार्यक्रम संचालन गरेको थियो।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.