• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दिक्षान्त बैशाख १४ गते

  •   आइतबार, बैशाख १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि तथा वन बिज्ञान विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह यही वैशाख १४ गते गर्न लागिएको छ ।  विश्वविद्यालयले आज ( आईतवार )पत्रकार सम्मेलनको आयोजना गरि बिभिन्न बिधामा पदक पाउने ४० बिद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दिक्षित हुने बिद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने जनाएको हो ।

    विद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दिक्षान्त समारोहमा १ हजार २ सय ५७ जना बिद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुने बताउनुभयो । उहाँले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरुलाई दिक्षीत गरिने जानकारी दिनुभयो ।

    त्यस्तै विद्यालयकी रजिष्टार डा. शारदा थपलियाले स्नातक तहमा कृषि स्नातकबाट ५ सय १२ जना, वन विज्ञान स्नातकबाट २ सय २४ जना, पशु चिकित्सा स्नातकबाट १ सय ४० जना, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुने जानकारी दिनुभयो । उहाँले स्नातकोत्तर तहमा कृषिका २ सय २५ जना, जैबिक प्रबिधिका ६ जना, वन विज्ञानका १४ जना, पशु विज्ञानका ३२ जना, पशु चिकित्साका ३८ जना, मत्स्य विज्ञानका ७ जना सहभागी हुने बताउनुभयो ।

    उहाँले बिद्यावारिधि तर्फ १५ जना बिदार्थी सहभागी हुने बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयमा हाल ३ हजार ३ सय २३ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । कृषि विश्वविद्यालयले नेपालको बिभिन्न स्थानमा रहेको ७ वटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    दिक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ सहितका बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहने छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.