• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रहरले शिक्षण संस्था वन्द भएका होइनन् : मन्त्री श्रेष्ठ

  •   सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था वन्द नगरेको बताउनुभएको छ ।

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दिक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनु भएका श्रेष्ठले सरकार जनताको स्वास्थ्य प्रति सम्बेदनशिल रहेको बताउनुभयो । परिक्षा समेत रोकीएको भन्दै उहाँले भर्चुअल माध्यमबाट शिक्षण बिधिलाई अगाडी वढाउन भनिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “आज बाट ए लेवल देखि कुनै पनि परिक्षा नचलाउने निर्णय गरिएको छ ।” छिमेकी देश भारतलाई हेरेर उच्च सतर्कता अपनाइएको उहाँको भनाई थियो । भारतमा कोरोना सङ्क्रमण नियन्त्रण वाहिर गएको भए पनि हाल सम्म नेपालमा त्यस्तो अबस्था आइ नसकेको उहाँले बताउनुभयो । तत्काल सरकार लकडाउनको पक्षमा नरहेको भन्दै उहाँले थप्नुभयो “बन्दावन्दी गर्नु पर्छ भन्ने पक्षमा अहिले सरकार छैन ।

    स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिड्नु प¥यो ।” परिस्थिति खतरा भयो भने लकडाउन पनि गर्नुपर्ने अबस्था आउन सक्ने उहाँको भनाई थियो । मन्त्री श्रेष्ठले भन्नुभयो “सरकार मात्र कराएर हुँदैन जनता सचेत हुनु पर्छ ।” सबै मिलेर समाधानको बाटो तिर जानुको बिकल्प नरहेको उहाँले बताउनुभयो ।

    निरास भएर नआत्तिन अनुरोध गर्दै उहाँले उच्च मनोवलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भन्नुभयो । कोरोना सङ्क्रमणको समयमा किन दिक्षान्त समारोह आवश्यक भयो भन्ने प्रश्नको जवाफमा उहाँले एक हजार आठ यस बिद्यार्थीको भविश्य संग जोडीएका कारण भर्चुअल माध्यमबाट कृषि बिश्वविद्यालयको दिक्षान्त समारोह गर्न लागिएको प्रष्ट पार्नु भयो । उहाँले भन्नुभयो “बिधि र प्रकृया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नु परेको हो ।”

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.