काठमाडौं । कपिलवस्तुका दुईजनामा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखिएको छ । कपिलवस्तु ८ निवासी दुईजनामा आज कोरोनाको पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १६ बर्ष र २२ बर्षका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।
फेरि २ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १०१
फेरि २ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १०१
- अ
- अ
- अ








