• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

सरकारको निर्देशन अटेर गर्दै मालपोत कार्यालय कावासोती

  •   बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । कोरोनाको दोस्रो लहर बढे सँगै सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र २५ जना भन्दा धेरै जम्मा नहुन निर्देशन जारी गरे पनि सरकारी कार्यालयहरुमानै सरकारको निर्देशन कार्यान्वयन भएको छैन ।

    यस्तै निर्देशन कार्यान्वयन नगर्ने कार्यालयहरुमा पुर्वी नवलपरासीको कावासोतीमा रहेको मालपोत कार्यालय पनि देखिएको छ । बिहिबार ११ बजेको समयमा मालपोत कार्यालय पुग्दा कार्यालय परिसरमा स्वास्थ्य सुरक्षा मापदण्ड विनानै सेवाग्राहीहरु भिडभाड सहितको लाईनमा आफ्नो पालो पर्खिदै थिए ।

    कार्यालय परिसरमा भिडभाड देखे पछि नवलपुर टाईम्सको टिमले स्वास्थ्य सुरक्षा मापदण्ड खोइ त भनेर मालपोत कार्यालय कावासोतीका प्रमुख प्रेम दुयाललाई प्रश्न गर्दा सेवाग्राहीले नै भिडभाड गरेको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भन्दै उम्किने कोसिस गरे । “आज त्यस्तै भयो, भोलि शुक्रबार छ आईतबार देखि हामी सुरक्षाको मापदण्ड अपनाउछौं २५ जना भन्दा धेरै सेवाग्राहीलाई प्रवेश दिदैनौ”, दुयालले भने ।

    कार्यालय परिसरमै रहेको लेखापढी व्यवसायीहरुको स्टलमा पुग्दा लाग्थ्यो उनिहरुलाई कोरोनाको कुनै डर नै छैन । सेवाग्राही र लेखापढी व्यवसायी गरेर १०० जना भन्दा धेरैको भिडभाडमा उनिहरु निस्फिक्री काम गरिरहेका देखिन्थे । यस विषयमा लेखापढी व्यवसायी सँग कुरागर्दा आफुहरु सचेत रहेको र सुरक्षा मापदण्ड अनुसारनै कामगरेको बताए पनि त्यस्तो भने देखिएन ।

    सरकारले निर्देशन गरिसके आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन र व्यवस्थापन गर्नु पर्ने सरकारी कार्यालयहरुको गैर जिम्मेवारी पुर्ण व्यवहार हेलचेक्र्याई देख्दा कोरोनाले नवलपुरमा आफ्नो ग्राफ छिट्टै बढाउने कुरामा दुईमतनै छैन।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.