• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मकवानपुरका चार स्थानिय निकायमा आजबाट निषेधाज्ञा लागू

"निषेधाज्ञामा के गर्न पाइन्छ ?, के गर्न पाईदैन ? "
  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि गएराति राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म रहने छ ।

    शनिबारको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेकोले नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको बताए । निषेधाज्ञाको पूर्ण पालनाको लागि आम जिल्लाबासीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गरेका छन् । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

    निषेधाज्ञामा के गर्न पाइन्छ ?, के गर्न पाईदैन ?

    निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकको स्थानमा जान बाहेक सर्वसाधारणहरु घर बाहिर निस्किन पाइदैनन् । अत्यावश्यक उपभोग्य वस्तुहरु खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी विक्री गर्ने पसल विहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

    औषधि पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने वर्कसप भने नियमित सञ्चालन गर्नुपर्नेछ । यी बाहेक बाँकी सबैखालका पसलहरु पूर्ण रुपमा बन्द हुनेछ । एम्बुलेन्स, विरामी बोकेका गाडी, खाद्य, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने गाडी, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छिका दाना, कृषि मल तथा विउविजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत र इन्टरनेटका गाडी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडी बाहेक सबै सार्वजनिक र निजी सवारी सञ्चालन गर्न पाइनेछैन ।

    निषेधाज्ञामा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय संस्था, अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारले सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्र र समाचार संकलन एवम् सम्प्रेषण गर्ने कार्यमा खटिने सञ्चारकर्मीले पहिचान खुल्ने फोटोसहितको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।

    अन्य जिल्लाबाट आएका पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने लामो दुरीको सवारीको हकमा भने जिल्लामा नरोकिने गरी आवतजावत गर्न पाउनेछन् । यस्तै अत्यावश्यक सरकारी सेवा एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीमा सञ्चालन गर्नुपर्नेछ । बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गर्ने सेवाको हकमा भने जनस्वास्थ्यका मादपण्ड अनिवार्य पालना गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्नुपर्नेछ । तर एटीएम तथा विद्युतीय सेवा भने २४ घण्टै सुचारु राख्नुपर्नेछ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.