काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र संसद सचिवालयमा बुझाएको हो ।
माओवादी केन्द्रले सर्मथन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ ।









